• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    देवचुलीका बिपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष १३, शुक्रबार (७ साल अघि)
    49242679_2246221512302109_7023884881885134848_n

    Advertisement

    दलदले । देवचुली नगरपालिका वडा नम्वर ५ स्थित नेपाल धर्ती आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको गरिएको छ । जागृति वाल तथा युवा सरोकार नेपाल, परिवर्तनका लागी युवा नेपाल र बेटर नवलपरासीको संयुक्त आयोजनामा र विभिन्न व्यक्तिहरूको सहयोगमा कार्यक्रम भएको हो । बिहीवार न्यानो कपडा अन्तर्गत विद्यालयकै पोशाक ७० थान स्वीटर र टोपी एक कार्यक्रमका वीच प्रदान गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताए ।
    कार्यक्रममा प्रमुख अतिथि देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले देवचुली नगरपालिकाको बिकट गाउको रुपमा रहेको नेपाल धर्ती आधारभूत विद्यालयको शैक्षिकदेखि भौतिक गुणस्तर र पुर्वाधार विकासका लागी नगरपालिकाले योजनाका साथ सघाउने बताईन् । उप प्रमुख तिवारीले दरबन्दी र कर्मचारी मिलानका लागी सम्वन्धित विभागबाट बुझेर काम कारबाही अगाडी वढाइने बताईन् ।
    वितरण कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका सल्लाहकार होमनाथ जैसी, वाल परामर्शदाता तथा परिवर्तनका लागि युवा नेपालका सल्लाहकार खिमानन्द भुसाल लगायतले युवाहरुको पहलमा भएको यस्तो कार्य र अभियानले शिक्षाका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता खाले कार्यको निरन्तरताको अपेक्षा गर्दै शुभकामना भनाई राखे ।
    न्यानो कपडा वितरण कार्यक्रमको औचित्यका वारेमा बोल्दै बेटर नवलपरासीका संयोजक बिश्वास लामिछानेले एक हप्ता अगाडी बिद्यालयका वारेमा अध्ययन गरी वास्तविक रुपमै जाडोको समयमा आधारभुत तहका विद्यार्थीहरुमा एकनासको पोशाक नहुदा विद्यालयमा उपस्थित हुन समेत अप्ठ्यारो परेको जसका कारण पठन पाठनमा प्रभाव परेकाले सामाजिक संजालमा अभियान थालेको बताउदै यस अभियानमा सहयोग पुर्याउने सबैमा धन्यवाद दिए । उनले यस अभियानले विद्यार्थीमा नियमित विद्यालयमा उपस्थिति हुने परिपाटीको विकास हुनुका साथै पठनपनठनमा सुधार आउने विश्वास गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर दिस्वाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण परिवर्तनका लागी युवा नेपालका अध्यक्ष राजु चापागाईले गरेका थिए । देवचुली नगरपालिकाको वडा नम्वर ५ मा पर्ने नेपाल धर्ती आधारभुत बिद्यालय पहाडी तथा बिकट गाउका रुपमा मानिन्छ । बन्दीपुर, हर्खपुर, ढवाहा, पाटीश्वारा र मौलाथुम्की ५ वटा गाउँको यो एउटा मात्र प्राथमिक विद्यालय हो । प्रा वि तहको पढाई पछि माध्यमिक तहको शिक्षा लिनका लागी यहाका बालबालिका २ घण्टा हिडेर सकला मा वि केउरेनी अथवा भिमसेन आदर्श मा वि रामवास जानुपर्ने बाध्यता छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution