• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पल शाहविरुद्ध नाबालिकाले नवलपुर पनि फेरिन बयान

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ बैशाख ७, बुधबार (४ साल अघि)
    pal-saha2022-02-27-07-37-26

    Advertisement

    कावासोती । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेकी नाबालिकाले नवलपुर जिल्ला अदालतमा बयान फेरिकी छन् । बुधबार जिल्ला अदालतमा बकपत्र दिदै पीडित भनिएकी नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी छन् ।
    २०७७ चैत पहिलो साता नवलपुरको एक होटलमा अभिनेता पल शाहले बलात्कार गरेको भन्दै फागुन नवलपुर प्रहरीमा जाहेरी दिएकी नाबालिकाले बुबाले अन्य व्यक्तिको दवावमा परेर उजुरी दिएको जिकिर गर्दै अभियुक्त शाहले आफुलाई बलात्कार नगरेको बयान दिएकी हुन् ।

    शाहले बलात्कार गरेको भनेर आफुले प्रहरीलाई बयान समेत नदिएको उनले दावी गरेकी छन् । उनले बुबालाई उजुरी दिन धम्कि र दवाव आएको समेत बताएकी छन् ।
    शाहले आफुलाई बलात्कार गरेको भन्दै उनले तनहुँ र नवलपुरमा जाहेरी दिएकी थिईन् । यस अगाडी तनहुँ जिल्ला अदालतमा बयान फेरेकी उनले बुधबार नवलपुर जिल्ला अदालतमा पनि आफ्नो बयान फेरेकी हुन् ।
    बलात्कार भएको भनेको दिन राति आफु् र पल शाहको भेट पनि नभएको तथा आफु घटना भएको भनिएको होटल सञ्चालकको छोरी संग सुतेको बयान नाबालिकाले दिएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
    पीडित नाबालिकाले सरकारी वकिलको रोहवरमा प्रहरीसंग दिएको बयानमा शाहले आफुलाई गितको सुटिङको क्रममा राति बसेको होटलमा बलात्कार गरेको बताएकी थिइन् । बालिकाले बुधबार जिल्ला अदालत र यस अगाडी अभियुक्त शाहले सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयान समेत बाझिएको छ ।
    शाहले बयानमा बलात्कार भएको भनेको दिन नाबालिका एक्लै भएको कारण आफुले नडराई सुत्न र गुडनाइट भनेर कोठाबाट फर्किएको बताएका थिए । तर नाबालिकाले बकपत्रको क्रममा सो दिन आफुहरुको भेट नभएको र होटल सञ्चालकको छोरी संग सुतेको जिकिर गरेकी छन् ।
    पीडित नाबालिकाको बुबाको बिहिबार पुनः बकपत्र हुनेछ । बुबाले समेत तनहुँ जिल्ला अदालतमा दिएको बकपत्रमा आफ्नो बयान फेरि सकेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution