• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मेलमिलाप दिवसमा कांग्रेसको भाँडभैलो !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष १६, सोमबार (७ साल अघि)
    nepali-congress-news-photo_20181231110009

    Advertisement

    ललितपुर ।  नेपाली कांग्रेसले सोमबार देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ। तर ललितपुरमा भने मेलमिलाप दिवसको कार्यक्रम नै भाँडभैलोमा परिणत भएको छ।

    देशभर ४३ औँ मेलमिलाप दिवस मनाइरहँदा नखिपोटमा रहेको जिल्ला पार्टी कार्यालयमा भाँडभैलो भएको हो। मेलमिलाप दिवसको कार्यक्रममा आसनग्रहण गर्ने क्रममा विवाद भएको हो।

    ललितपुरमा जिल्ला सभापति मदन अमात्य र पूर्वसभापति तथा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ पक्षका सदस्यबीच विवाद छ। स्थानीय चुनाव भन्दा पहिलादेखि विभाजित दुई प्यानलको अन्तरद्वन्द्वले मेलमिलाप दिवस भाँडिएको हो।

    कार्यक्रममा अमात्य पक्षले श्रेष्ठ पक्षले पार्टीलाई अन्तरघात गरेको र अनुसाशन उलंघन गरेको आरोप लगाएको छ।

    अमात्य पक्षले श्रेष्ठ पक्षलाई पक्षपात गरेको भन्दै पार्टी कार्यालय अगाडि नै कोणसभा गरे। कार्यालय बाहिरको कोणसभामा रामकृष्ण चित्रकार, जितेन्द्र मलेखु, प्रमोद शर्मा, कपिल बहादुर लामा, ललिता खनियाँलगायतका उपस्थित भएर विरोध जनाएका थिए।

    कोणसभालाई सम्बोधन गर्दै नेता शर्माले सभापति अमात्यले पार्टीलाई मिलाएर नलगेको र केही नेतालाई पक्षपात गरेको आरोप लगाए।

    अमात्यको व्यवहारले पार्टी लथालिंग भएको भन्दै उनले भने,‘लोकतान्त्रिक पद्धतिमा तानाशाही प्रवृत्ति देखिएको छ। यो पार्टीका लागि ठिक होइन।’

    कार्यालयको प्रागंणमा  केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाकान्त चौधरी प्रमुख अथितिका रुपमा उपस्थित थिए। तरुणदलका अध्यक्ष जीतजंग बस्नेत, पूर्वसांसद शम्शेर राणा, मेयर चिरिबाबु महर्जनलगायत उपस्थित थिए ।

    प्रमुख अतिथि चौधरीले मेलमिलाप आवश्यक भएको भन्दै आन्तरिक द्वन्द्वका कारण कांग्रेसले स्थानीय चुनावमा पराजय भोग्नु परेको बताए। ‘नेताहरु जसरी पनि मिल्नुपर्छ, नत्र कार्यकर्ता हतोत्साही हुन्छन्, ऊर्जा मर्छ’, उनले भने।

    तरुण दलका अध्यक्ष बस्नेतले कार्यक्रममा कोही बस्ने, कोही जाने गर्दा खल्लो लागेको बताए। ‘पहिला नै यस्ता समस्या मिलाउनुपर्थ्यो’, उनले भने, ‘सबै साथीलाई चित्त नबुझेका कुरा केन्द्रीय प्रतिनिधिसमक्ष राख्न अनुरोध गर्दछु।’

    मेलमिलाप दिवसको कार्यक्रममा दुवै खेमाका सभापति भने अनुपस्थित थिए। \

    annapurnapost.comमा समाचार छ । 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution