• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा एचआईभी संक्रमितका लागि जिल्लामै औषधी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष १७, मंगलबार (७ साल अघि)
    download

    Advertisement

    दयाराम आचार्य
    कावासोती । एचआईभी संक्रमित व्यक्तीले सेवन गर्ने एआरटी औषधीको नवलपरासी पूर्व नवलपुरबाट बितरण शुरु गरिएको छ । पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका ,चोरमारा स्थित चोरमारा प्राथामिक स्वाथ्यकेन्द्रमा एआरटी सेवा केन्द्रको स्थापना गरिएको छ । सेवा केन्द्रको स्थापना संगै एआरटी औषधीको बितरण थालिएको छ । केन्द्रको स्थापना संगै जिल्लामा रहेका एआरटी सेवन गर्दै आएका एचआईभी संक्रमितहरुलाई औषधी सेवनका लागि सहजता हुने भएको छ । एचआईभी संक्रमितहरुले नियमित रुपमा सेवन गर्नु पर्ने एआरटी जिल्लामा उपलब्ध नहुदा ,भरतपुर ,बुटवल ,परासी लगाएतका स्थान सम्म धाएर औषधी सेवन गर्नुपर्ने बाध्यता रहेको थियो ।
    सरकारले निशुल्क रुपमा एचआइभी संक्रमितहरुले सेवन गर्ने एआरटी औषधी वितरण गर्दै आएको छ । नवलपुरमा एक सय ७७ जना एचआइभी संक्रमित पहिचान भएको जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पूर्वका निमित्त प्रमुख इन्द्रमणी भण्डारीले जानकारी दिए । संक्रमित मध्य ८६ जना पुरुष र ९१ महिला रहेका छन् । बालबालिकाको संख्या १६ रहेको छ । जस मध्य एक सय ७० जनाले एआरटी औषधी सेवन गर्दै आएका छन् । सात जनाले बिभिन्न कारणले एआरटी औषधी सेवन गर्न छाडेका छन् ।
    आर्थिक अवस्था कमजोर हुने संक्रमित व्यक्तीहरुलाई मासिक रुपमा औषधी लिन जान समेत समस्या हुने गरेकोकोमा जिल्लामानै एआरटी सेवा केन्द्रको स्थापना भएकोमा संक्रमितिहरुले खुसी ब्यक्त गरेका छन् । जिल्लामा एआरटी केन्द्रको स्थापना नहुदा स्वास्थ्यजा“चका लागि समेत समस्या हुनेगरेको उनिहरुको गुनासो रहेको थियो । एआरटी सेवा केन्द्र स्थापना संगै अब जिल्लामानै औषधी उपलब्ध हुने र स्वास्थ्य जा“चका लागि पनि अन्य जिल्लामा धाउनुपर्ने बाध्यता नरहने भन्दै संक्रमितहरुले खुसी ब्यक्त गरेका छन् । एआरटी सेवा केन्द्र जिल्लामानै स्थापना हुनुले ,बिचमै एआरटी सेवन गर्न छाडने,औषधीनै सेवन नगर्ने अवस्था निर्मूल हुने एचआईभिको क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनि प्लसका अध्यक्ष निर्मला पौडेलले बताईन् । नवलपुरमा जिल्ला अस्पताल स्थापना संगै एआरटी केन्द्र समेत अस्पतालमानै स्थापना गर्ने भनिएको भए पनि जिल्ला अस्पतालको टु¨ो नलागेपछी चोरमारा प्राथामिक स्वास्थ्य सेवा केन्द्रमानै एआरटी केन्द्र स्थापना गरिएको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखा प्रमुख पारेश्वर भुर्तेलले जानकारी दिए । केन्द्र संचालनका यस सम्बन्धि तालिम प्राप्त चिकित्सक र परामर्शकर्ता आवश्यक पर्ने भएकाले राष्ट्रिय एड्स तथा यौन रोग निवारण केन्द्रले यसको प्रबन्ध गरेकाले सेवा केन्द्र स्थापना गर्न सकिएको उनले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution