• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ६, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    राजनीतिलाई सेवामुखी वनाउनपर्छ : रामचन्द्र पौडेल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २३, सोमबार (७ साल अघि)
    49899937_1994244483946869_3094725478108364800_n

    Advertisement

    दयाराम आचार्य
    कावासोती । नवलपरासीको हुप्सेकोट गाउंपालिका –१, मा अपाङ्गता भएका व्यक्तहरुलाई ह्वील चियर,वैशाखी ,सेतो छडी र कम्बल वितरण गरिएको छ । आज (सोमबार) समाजवाद अध्यन केन्द्र चांगुनारायण ,भत्तपुरको सहयोगमा चौध जनालाई ह्वील चियर,आठ जनालाई बैशाखी ,पांच जनालाई सेतो छडी र एक सय १४ जनालाई न्यानो कपडा कम्बल वितरण गरिएको हो । सामाग्रिहरु नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वितरण गर्नुभएको थियो । सामाग्रि वितरण गर्दै नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिलाई सेवामुखी,निर्माणमुखी र राष्ट्रको विकासमुखी बनाउनुपर्ने बताउनुभएको छ । ‘मैले बुझेको राजनीति सेवा हो ,यहां सेवा बिपरित अर्कै किमिसबाट राजनीतिमा खेल खेल्न लागिएको छ, त्यसबाट जोगाउनुपर्छ’ पौडेलले भन्नुभयो –यसलाई सेवा,निर्माण र राष्ट्रको विकासमुखी बनाउनुपर्छ ।
    राजनीति भनेको छुद्रयाई,फट्याई गरेर,साम,दाम,दण्डभेदको प्रयोग गरेर सत्ता कब्जा गर्ने अनि मनपरी गर्ने खेलरहेछ भन्ने मासिनमा बुझाई परेकाले राजनीति प्रति वितृष्ण बढेको भन्दै ,अब यो परिपाटीलाई बदल्नुपर्ने उहांले बताउनुभयो । आफुले राजनीतिलाई सम्मानमुखी ,सिद्धान्तमुखी बनाउन आवाज उठाउदै आएको भन्दै वरिष्ट नेता पौडेलले राजनीति भनेको के हो ,राजनीति के बाट संचालीत हुनुपर्छ , के बाट पे्ररित हुनुपर्छ भन्ने कुरालाई बहस चलाएमात्र राजनीति सम्मानित हुने बताउनुभयो ।
    एक सय १४ थान न्यानो कपडा कम्बल स्वर्गीय तेजकुमारी देउजाको स्मृतिमा उहाका छोरा रामशरण देउजाले प्रदान गर्नुभएको र अन्य सामाग्रि बिभिन्न दाताहरुबाट संकलन गरि वितरण गरिएको समाजवाद अध्यन केन्द्र भक्तपुरका अध्यक्ष दुर्गा फुंयालले जानकारी दिनुभयो । नेपाली कां¨े्स हुप्सेको गाउंपालिका –१, को संयोजनमा सामाग्रि वितरण गरिएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution