• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २८, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

२

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

३

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

४

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

५

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

६

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

७

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

८

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

९

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

१०

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

११

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१२

आज देशभर उम्मेदवारी दर्ता हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका सेनकालीन ईतिहास क्षेत्र ओझेलमा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २४, मंगलबार (७ साल अघि)
    Jhansi_Ki_Rani

    Advertisement

    दयाराम आचार्य
    कावासोती । सेनकालीन ईतिहास संग जोडीएको नवलपरासीको नवलपुरमा रहेका बिभिन्न क्षेत्रको संरक्षण , सम्र्वद्धन तथा प्रर्वद्धन हुन नसक्दा आझेलमा परेका छन् । सेनकालीन समयका निर्माण भएको गैडाकोट नगरपालिका –१३, मा रहेको कैलाश सन्यास आश्रम, मुकुन्दपुर दरबार, रुद्रपुर गढी लगाएका क्षेत्रको संरक्षण तथा प्रर्वद्धन हुन नसक्दा ओझेलमा परेका हुन । गैडाकोट नगरपालिका–१३, मा रहेको कैलाश सन्यास आश्रम किम्वदन्तिका अनुसार पाल्पाका राजा मणीमुकुन्द सेनले यहा“ मन्दिर निर्माण गरेका हुन् । १५औं शताव्दीको अन्त्य तथा १६औं शताव्दीको शुरुतीर पाल्पाका राज मणीमुकुन्द सेनले यस क्षेत्रमा आई बस्ने गरेको किम्वदन्ति रहिआएको छ । सोही क्रममा राज मणी मुकुन्दसेनले मुकुन्दपुर डाडा“मा दरवार निर्माण गरि सुरक्षाको लागि गैडाकोट देखि माथी डाडा“मा सैनिक टुकुडी र मौलाकालिका देवीको स्थापना र शिख्रौलीमा शिव मन्दिर स्थापना गरेको भन्ने किम्वदन्ती रहेको छ ।
    सयौं बर्ष पहिलाको ईतिहास जोडीएको कैलाश सन्यास आश्रमको सम्वद्र्धनमा भने राज्य स्तरबाट खासै चासो नदिएको कैलाश आश्रम मन्दिर व्यवस्थापन समितीका अध्यक्ष पुष्पराज घिमिरेले बताए । पुरातत्व विभागले वि.स. २०७० सालमा यस मन्दिर परीसरमा उत्खननको कार्य गरेको थियो । बिभागले उत्खनन् गर्दा विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग ,ढुङ्गा छेडेर राखिएका फलामका छडहरु, देवीदेवताको मुर्ती र विभिन्न आकार प्रकारमा कुदिएका कलात्मक ढुङ्गा फेला परेका थिए । ढुङ्गा शंख चक्र , विभिन्न देवी देवताको आकार प्रकारमा कुदिएका छन् । पुरातत्व विभाग अनुसार यहा“ भेटिएका कलात्मक ढुङ्गाहरु सेनकालीन हुन् । विभागले १५ सय १८ वटा ढुङ्गा उत्खनन गरेर राखेको छ । शिवलिङ्ग र केहि देवीदेवताका मुर्ती कुदिएका ढुङ्गाहरुलाई टिनको टहरामा सुरक्षित गरि राखिएको छ । तर अन्य ढुङ्गाहरु भने बाहिरै जमिनमा फैलाएर राख्दा लेउ लागेको छ । यी ढुङ्गाहरुको सुरक्षा नगरे यसको मौलिक कलात्मकता नास हुने हो कि भन्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् । कैलाश आश्रम मन्दिर व्यवस्थापन समितीका अध्यक्ष पुष्पराज घिमिरेले सरकारले पटक पटकको पहलपछि यहा“ उत्खनन गरे पनि उत्खनन गरेका ढुङ्गाको उचित सुरक्षा गर्न नसकेको बताए । पुरातत्व विभागले भने शिव मन्दिर निर्माण गरिने जनाएको छ । प्रयोग गर्न मिल्ने ढुङ्गाहरु मन्दिर निर्माणका लागि प्रयोग गरिनेछ । पुरातत्व विभागले ७ करोण ६८ लाख ५४ हजार एक सय ११ रुपैया बिनियोजन गरेर मन्दिर निर्माणका लागि बोलपत्र आवहन गरेको भए पनि सो रकममा सम्झौता हुन नसकेपछी पुर्नमुल्याङ्कन गरि पुनः बोलपत्र आवहन गर्ने आश्वासन आफुहरुले पाएको अध्यक्ष घिमिरेले बताउनुभयो । एक महिना अघि आफु मन्दिर पुर्ननिर्माणको पहल गरिदिन आग्रह गर्न जादा विभागले चाडै प्रक्रियामा जाने बताएको घिमिरेले जानकारी दिए । नवलपुरमानै रहेको सेनकालीन पालाको रुद्रपुर गढीको उत्खनन् समेत हुन सकेको छैन । हुप्सेकोट गाउ“पालिकाको धौवादीमा रहेको रुद्रपुर गढीमा दरबारको भग्नावशेष,दरबारको सुरक्षाका लागि वरिपरीबाट खनिएको खाल्डो र सेनाहरुले परेड खेल्ने टुडीखेल समेत रहको धौवादी समाजसेवी अगुवा झविलाल रानामगरे बताए । तर यसको उत्खनन र संरक्षणमा राज्य स्तरबाट कुनै कार्य नभएको उनले बताए । नवलपुरमा रहेका सेनकालिन ईतिहास बोकेका यी क्षेत्रहरुको सम्वर्दन गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके हजारौं पर्यटक भित्राउन सकिने थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


  • Advertisement

    समाचार
  • १

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • २

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ३

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ४

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ५

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ६

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ७

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ८

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ९

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • १०

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution