• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा पुनर्निर्माणको काम स्थानीय तहबाट, समझदारी पत्रमा हस्ताक्षर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष २७, शुक्रबार (७ साल अघि)
    49770214_1124176307765283_561514055659945984_n

    Advertisement

    दयाराम आचार्य

    कावासोती ।नवलपरासीमा भुकम्प पुनर्निमाकणको काम स्थानीय तहबाटनै गर्ने गरि राष्ट्रिय पुनर्निमाण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन ईकाइ र स्थानीय तह बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षर भए संगै पुनर्निमाणको काम अब स्थानीय तहबाटनै हुने भएको हो ।

    पुनर्निमाणका लागि प्राधिकरणले नगरपालिका ,गाउ“पालिकामा आवश्यकता अनुसार इन्जिनियर ,सब –इन्जिनिययर र डकर्मी खटाउनेछ । प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निमाणको काममा खटाउने,हाजिरी राख्ने लगाएतको जिम्मेवारी स्थानीय तहको हुने जिल्ला आयोजना कार्यान्वयन ईकाइका निमित्त प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो । दुई जिन सम्म कावासोतीमा चलेको पुनर्निण सम्बन्धि अभिमुखिकरण तथा समिक्षा गोष्ठीमा जिल्लामा पुनर्निमाणको काम स्थानीय तहबाट गर्ने गरि सम्झौता भएको हो ।

    सम्झौता अनुसार स्थानीय तहमा पुनर्निमाणमा खटिएका कर्मचारीको तलब ,भत्ता, स्थानीय तहका सम्बन्धि व्यक्तीले हाजिरी प्रमाणित गरेको आधारमा जिल्ला स्थित पुनर्निमाणको कार्यालयले उपलब्ध गराउने छ ।

    भुकम्पबाट क्षती पुगेका संरचनाको पुनर्निमाणमा खटिएका कर्मचारीलाई स्थानीय तहलेनै काममा लगाउने छन् ।

    प्राधिकरणबाट खटिएका जनशक्तिहरुलाई आवश्यक कार्यस्थल र फर्निचर सम्बन्धित स्थानीय तहले व्यवस्थ ागर्नेछन् । प्राधिकरणले मसलन्द खर्चका लागि आवश्यक पर्ने बजेट शर्तसहित एकमुष्ट सम्बन्धित स्थानीय तहलाई प्रदान गर्नेछ ।

    पुनर्निमाणमा खटिएका कर्मचारीहरुलाई उच्चतम पदीय मर्यादा बमोजिमको कर्तव्य पालनका लागि आवश्यक वातावरणको सृजना स्थानीय तहले गरिदिनुपर्ने निमित्त प्रमुख कार्कीले जानकारी दिनुभयो ।

    स्थानीय स्तरबाट कार्यान्वयन हुने आयोजनाहरु गुम्बा,एकीकृत बस्ती,स्थानीय पूर्वाधारका आयोजनाका लागि तोकिए बमोजिमको बजेट प्राधिकरणले स्थानीय तहमा उपलब्ध गराउने व्यवस्था मिलाउने उहा“ले बताउनुभयो ।

    निमित्त प्रमुख कार्कीका अनुसार स्थानीय तहले लाभग्राहीस“ग अनुदान सम्झौता भएपछि , निरिक्षण पश्चात सम्बन्धित प्राविधिकहरुबाट अभिलेखीकरण गर्ने ,गराउने र सोही आधारमा निरीक्षण सिफारिश समेत गर्ने छ । यस्तै स्थानीय तहले निजी आवासको पुनर्निमाण,प्रवलीकरण कार्य सम्पन्न भए पछि निर्माण कार्य सम्पन्न प्रमाण पत्र उपलब्ध गराउने व्यवस्था समेत मिलाउने छ ।

    निजी आवास पुनर्निमाण सम्बन्धी तथ्याङ्कहरु ,अभिलेख,दस्तावेज प्राधिकरणबाट क्रमश स्थानीयतहहरुमा हस्तान्तरण गरिने छ । ससका लागि प्राधिकरणले आवश्यक सहयोग गर्ने निमित्त प्रमुख कार्कीले जानकारी दिनुभयो ।

    प्रतिनीधि सभा सदस्य तिलक महतले सम्झौता पत्र स्थानीय तहका प्रमुखलाई प्रदान गर्नुभएको थियो । सोही क्रममा प्राधिकरण र नवलपरासीका स्थानीय तहबिच भएको सम्झौता पत्रअनुसार जिल्लाको पुनर्निमाणको काम छिटो सम्पन्न हुने विश्वास आफुले लिएको प्रतिनीधि सभा सदस्य तिलक महतले बताउनुभयो ।

    जिल्ला आयोजना कार्यान्वय ईकाइका अनुसार नवलपरासी पूर्वमा आठ सय ५२ लाभग्राही रहेका छन् । जस मध्य आठ सय एकाउन्न संग सम्झौता भएको छ । यस मध्य सबैजनाले पहिलो किस्ताको अनुदान बुझिसकेका छन् । छ सय ५९ ले दोश्रो किस्ता र २ सय पचास जनाले तेश्रो किस्ता समेत बुझिसकेकाछन् । लाभग्राहीको सूचिमा आफ्नो नाम छुटेको भन्दै गुनासो दर्ता गर्नेको संख्या १२ सय चौध रहेको कार्यलयले जनाएको छ । निमित्त प्रमुख कार्कीका अनुसार चैत्र मसान्त सम्ममानै जिल्लामा निजी आवास पुनर्निमार्णको काम सम्पन्न गर्ने गरि कार्ययोजना बनाईएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution