• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मतदातलाई भ्रमित गर्न सकिन्छ भन्नु सत्ता गठबन्धनको भुल : नेता महत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक २७, आईतबार (३ साल अघि)
    inbound4660361599241304652

    Advertisement

    चोरमारा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नवलपुर क्षेत्र नं. २ का उम्मेदवार तिलक महतले गठबन्धनले गरेको भ्रमको खेति जनताले बुझेको बताउनु भएको छ ।
    आज मध्यविन्दु नगरपालिकाको वडा नं. ५, ६ र ७ को विभिन्न स्थानमा घरदैलो कार्यक्रम पछि भएका कोणसभालाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेको नेतृत्वमा भएका कामको जस लिन गठबन्धनका उम्मेदवार र तिनका कार्यकर्ताले गरेका भ्रमबारे जनता सजक रहेको बताउनुभयो । उहाँले अझैपनि जनताको आखाका छारो हाल्न सकिन्छ भन्ने भ्रमबाट निस्कन समेत गठबन्धनमा आवद्ध दलहरुलाई अनुरोध गर्नु भयो ।
    उहाँले वर्तमान गठबन्धन सरकारको गठनपछि नवलपुर क्षेत्र नं. २ मा विकास निर्माणको काममा अवरोध सृजना भएको भन्दै त्यसको जवाफ अब मतदाताले मतदान मार्फत एमालेलाई निर्वाचित गरेर दिने बताउनुभयो । उहाँले एमाले नेतृत्वको केन्द्रीय सरकार र गण्डकी प्रदेश सरकारले विनियोजन गरेका र अगाडी बढाएका कतिपय योजनाहरुमा रकम कटौती भएको उल्लेख गर्नुभयो । उहाँले मतदान गर्नुपूर्व एमाले नेतृत्वको तिन वर्ष र गठबन्धन नेतृत्वको दुई वर्षमा भएका विकास निर्माण र प्रगतिको मुल्यांकन गर्न अनुरोध गर्नुभयो । आलोक चक्रपथ देखि झलुंगे पुलको लागि विनियोजन भएका बजेट गण्डकी प्रदेश सरकारको नेतृत्वमा कांग्रेस पुगेपछि कटौती भएको उहाँले स्मरण गर्नुभयो ।
    ‘एक पटक सम्झनुहोस् दुई वर्ष अगाडी खाने तेलको मुल्य कति थियो ?, दाल र चिनिको मुल्य कति पथ्र्यो, बाईकमा पेट्रोल कतिमा हाल्नुहुन्थ्यो ?’ उहाँले भन्नुभयो ‘हेर्नुहोस् त अहिले कति बढेको छ महंगी, अब फेरी यहीं गठबन्धन निर्वाचित हुने हो भने कहाँ पुग्छ हाम्रो दैनिकी ।’ महतले राष्ट्र र राष्ट्रियता रक्षाको लागि नेकपा एमाले र केपी ओलि नेतृत्वमा भएका कामहरुको स्मरण गर्न समेत मतदातालाई अनुरोध गर्नुभयो ।
    उहाँले नेकपा एमालेले विगत देखि जित्दै आएको नवलपुर क्षेत्र नंं २ मा सत्ता शक्ति र सम्पत्तीको आडमा विजयी हुने दिवा सपना नदेख्न समेत प्रतिस्पर्धी उम्मेदवारलाई अनुरोध गर्नुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution