• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

२

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

३

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

४

घट्यो सुनचाँदीको मूल्य

५

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

६

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

७

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

८

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

९

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

१०

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

११

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

१२

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर २ मा महत र कार्कीबीचको प्रतिस्पर्धा : यस्तो छ कम्युनिस्टहरुको अपराजित यात्रा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक ३०, बुधबार (३ साल अघि)
    2

    Advertisement

    तिर्थराज डुम्रे,कावासोती । बहुदल प्राप्तीपछि २०४८ सालमा भएको संसदीय निर्वाचनमा लुम्बिनी अञ्चलबाट नेकपा एमाले एउटा मात्र निर्वाचन क्षेत्रमा बिजयी भयो । लुम्बिनी अञ्चलका अन्य सबै निर्वाचन क्षेत्रमा एमाले पराजित हुदा नवलपरासी क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार मझीलाल थारु थनेत बिजयी भए । २०४८ सालमा थनेतले नेपाली कांग्रेसका उम्मेदवार तिलक सापकोटालाई पराजित गरेर शुरु गरेको कम्युनिष्टहरुको विजयी यात्रा २०७४ सालको प्रतिनिधि सभा निर्वाचन सम्म कायम छ । २०६४ सालमा नेकपा माओवादीले चुनाव जितेको यो क्षेत्रमा अन्य सबै चुनावमा एमाले विजयी हुदै आएको छ ।कम्युनिष्टहरुले आफ्नो लाल किल्ला बताउने हालको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमाले विरुद्ध कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र सहित अन्य दलको समर्थनमा नेपाली कांग्रेसले उम्मेदवारी दिएको छ । तर, स्थानीय तह निर्वाचनमा गठबन्धन विरुद्ध नेकपा एमालेले पाएको मत परिणाम हेर्दा नेकपा एमालेको देशभर सुरक्षित सिमित निर्वाचन क्षेत्र मध्ये यस क्षेत्र पनि गणना हुन्छ । अहिले नेकपा एमालेबाट यस अगाडी यहीं निर्वाचन क्षेत्रमा निर्वाचित नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेका तिलक महत विरुद्ध उनि संग गत निर्वाचनमा पराजित भएका कांग्रेस महासमिति सदस्य विष्णुकुमार कार्की चुनावी मैदानमा छन् । लामो समय देखि जिल्लाको राजनितिमा सक्रिय र निवर्तमान संसद् समेत रहेका महत र व्यवसायी पृष्ठभूमि र कांग्रेस महासमिति सदस्य रहेका कार्की बिचको दोस्रो चुनावी प्रतिस्पर्धाले यस पटक पुनः जिल्लाको अन्य निर्वाचन क्षेत्रको चुनावी चर्चालाई ओझेलमा पारेको छ । विद्यार्थी कालबाट राजनिति शुरु गरेर अनेरास्ववीयु जिल्ला अध्यक्ष, अनेरास्ववीयु केन्द्रीय सदस्य हुदै पार्टी जिल्ला कार्यालय सचिव र दुई पटक जिल्ला अध्यक्ष, पार्टी वैकल्पीक केन्द्रीय सदस्य हुदै पार्टी केन्द्रीय सदस्य र जिल्ला इञ्चार्ज बनेका महत गत निर्वाचनमा विजयी उम्मेदवार हुन् ।

    व्यवसायि पृष्ठभूमिबाट जिल्लाको राजनितिमा आफ्नो प्रभाव स्थापित गर्न सफल कार्की कांग्रेस महासमिति सदस्य छन् । नेकपा एमालेले २०६४ बाहेकका सबै निर्वाचनमा जित निकालेको क्षेत्र र स्थानीय तहमा पार्टीलाई प्राप्त मतको आधारमा एमालेले यस क्षेत्रलाई सुरक्षित मानेको छ । पाँच वर्ष बीचमा गरेका काम र जनताको पार्टी प्रतिको विश्वासको आधारमा निर्वाचनमा बिजयी बन्ने विश्वास महतलाई छ ।
    उता गत निर्वाचनमा महतसंग पराजित कार्कीलाई यस पटक कम्युनिष्ट पार्टीहरु कै समर्थन रहेको कारण जित निकाल्न सहज हुने विश्लेषण कांग्रेस नेतृत्वले गर्छ । कम्युनिष्टहरुको पकड क्षेत्रमा कम्युनिष्टहरु बीचको फुट र आफ्नो पार्टीलाई गरेको समर्थनले यस पकटकको निर्वाचन केही सहज भएको उनिहरुको दावी छ । यधापी गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रका स्थानीय तहमा कांग्रेसका उम्मेदवारहरुले भोगेको पराजयले चुनौति भने थपेको छ । साविक नवलपरासी जिल्ला हुदाँ संविधान सभामा ६ वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा यस अघिको २०४८, २०५१ र २०५६ को प्रतिनिधि सभा निर्वाचनमा नवलपुर र परासी क्षेत्रमा दुई–दुई वटा निर्वाचन क्षेत्र रहेका थिए । नवलपरासी क्षेत्र नम्बर २ वाट २०४८ र २०५१ सालमा एमालेबाट मझीलाल थारू थनेत विजयी भएका थिए । उनले २०५१ सालमा २१ हजार ३ सय ८८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार सूर्यभक्त अधिकारीले १८ हजार ४ सय ७१ मत प्राप्त गरेका थिए । २०५६ सालमा एमाले पार्टी विभाजन हुदा समेत यो क्षेत्रबाट एमाले बिजयी भएको थियो । एमालेका चन्द्रमणि खरालले २३ हजार १ सय २५ मत ल्याएर विजयी हुदा कांग्रेसका महेन्द्रध्वज जी. सी.ले २२ हजार ७ सय १ मत प्राप्त गरेका थिए । संविधान सभा निर्वाचनमा ६ वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा हालको क्षेत्र नम्बर २ का अधिकाम्स क्षेत्र निर्वाचन क्षेत्र नम्बर ३ मा रहेका थियो । सो क्षेत्रमा माओवादीकी सितादेवी बौडेलले २०६४ को चुनावमा १३ हजार ५ सय ३५ मतका साथ निर्वाचित हुदाँ एमालेका कृष्णप्रसाद पौडेलले ११ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए । २०७० को दोस्रो संविधान सभा निर्वाचनमा एमालेका कृष्णप्रसाद पौडेल १४ हजार ८ सय ४ मत ल्याएर विजयी हुदा कांग्रेसका कृष्णचन्द्र नेपालीले १४ हजार ४ सय ७९ मत प्राप्त गरेका थिए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा यस निर्वाचन क्षेत्रमा महतले कार्कीलाई एक हजार तिन सय ३३ मतान्तरले पराजित गरेका थिए । एमालेका महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कांग्रेसका कार्कीले ३७ हजार ७ सय २० मत पाएका थिए ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य


  • Advertisement

    समाचार
  • १

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • २

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ३

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ४

    घट्यो सुनचाँदीको मूल्य

  • ५

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ६

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ७

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ८

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ९

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • १०

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution