• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रणय दिवसको अवसर पारेर सेन्ट्रल कलेजमा प्रेमको आयामबारे छलफल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २९, आईतबार (२ साल अघि)
    202

    Advertisement

    चितवन ।  चितवनको नरायणगढमा मुख्य कार्यालय रहेको सेन्ट्रल कलेजले प्रणय दिवसको अवसर पारेर ‘प्रेमको आयाम’ विषयमा छलफल गरेको छ । सोच परिवर्तन नेपाल, सरल नेपाललगायतका संस्थाहरुसँगको सहकार्यमा कलेजले शनिबार छलफल कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सहभागीहरुले प्रेमको परिभाषा दिँदै प्रेम जुनसुकै समयमा जोकोहीसँग पनि हुनसक्ने बताए । सो कार्यक्रममा ‘मोटिभेसनल वक्ता’ इश्वर गैरेले प्रेमको विभिन्न ६ वटा आयामहरु हुने उल्लेख गर्नुभयो । कसैले पनि निःस्वार्थ भावले प्रेम नगर्ने भन्दै गैरेले व्यक्तिले कुनै न कुनै स्वार्थ राखेर प्रेम गर्ने बताउनुभयो ।

    अधिकांश युवाहरु विपरित लिङ्गी प्रतिको आकर्षणमा प्रेममा पर्ने गरेका उल्लेख गर्दै त्यो मात्रै प्रेम नभएको गैरेको भनाइ छ । गैरेले युवायुवतीबीचको प्रेम सम्बन्ध विछोडिनुमा अर्को व्यक्तिको हात हुने भन्दै विछोड हुँदा दुःख मनाउन गर्नु व्यर्थ भएको बताउनुभयो । एउटा सम्बन्ध तोडिएको अवस्थामा अर्को नयाँ सम्बन्धको विकास हुने गैरेले बताउनुभयो ।

    कार्यक्रममा युवा अभियान्ता अर्जुन भुसालले प्रेममा जात, उमेर, धर्म, पेसा, हैसियत केही पनि नहेरिने बताउनुभयो । युवायुवतीबीच हुने प्रेममा एकअर्काले सबै कुरा प्रष्ट भन्नुपर्ने भन्दै झुटको आधारमा बनेको सम्बन्ध टिकाउन नहुने प्रष्ट पार्नुभयो । सबै उमेर समूहका व्यक्तिमा प्रेम हुने भएपनि कोशोरावस्थापछिको प्रेममात्रै परिपक्व हुने भुसालको भनाइ थियो ।

    साहित्यकार आकाश पौडेलले प्रेमको परिभाषा यही हो भनेर किटान गर्न नसकिने बताउनुभयो । प्रेमलाई व्यक्तिअनुसार फरक फरक तरिकाले परिभाषित गर्न सकिने भन्दै घरपरिवार, साथीभाइ, आफन्त, युवायुवतीबीच हुने प्रेम फरक प्रकृतिका हुने बताउनुभयो । प्रेमले मानिसलाई नजिक बनाउने र जीउने आधार सिकाउने पौडेलको भनाइ थियो ।

    सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाईबी) पौडेलले प्रेम सम्बन्धको बारेमा खुलेर कुरा गर्नुपर्ने बताउनुभयो । प्रेम सम्बन्ध भनेको एकअर्काबीचको विश्वासको वातावरण भएको भन्दै केही क्षणको आकर्षणलाई प्रेम भन्न नमिल्ने बताउनुभयो । युवायुवतीबीच सामान्य कुरामा खटपट भएको अवस्थामा सम्बन्ध बिग्रनसक्ने भन्दै पौडेलले त्यस्तो प्रेमका कारण दुखित हुन नहुने बताउनुभयो ।

    कार्यक्रममा सहभागी विद्यार्थीहरुले प्रेमको सम्बन्ध तथा आफूहरुको भोगाइबारे छलफल गरेका थिए । किशोर तथा युवावस्थाका विद्यार्थीहरु सहभागी कार्यक्रममा उनीहरुले एउटा प्रेम असफल हुँदैमा जिन्दगी नै बिग्रिएको ठान्न नहुनेमा जोड दिँदै आफू अझ बलियो भएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution