• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

२

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

३

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

४

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

५

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

६

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

७

थाकल बेचेरै पालिएका छन् परिवार

८

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

९

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

१०

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

११

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१२

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुर महोत्सवमा मौसमले साथ दिए हेलिकप्टर आउने /चिडियाखाना नहुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ ११, शुक्रबार (६ साल अघि)
    51356307_2236453296595472_2828945424293822464_n

    Advertisement

    कावासोती । माघ १७ गतेबाट कावासोतीमा शुरु हुन लागेको पाँचौ नवलपुर महोत्सवमा मौसमले साथ दिए हेलिकप्टरमा चढेर समग्र नवलपुर जिल्लाको अवलोकन गर्न पाइने आयोजकले जनाएको छ ।
    महोत्सवका विषयमा जानकारी दिन महोत्सवस्थलमा आज (शुक्रबार)गरिएको पत्रकार सम्मेलनमा आयोजक नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले यस पटक महोत्सवमा मौसमले साथ दिए आकर्षणका रुपमा हेलिकप्टमा बसेर समग्र जिल्लाको अवलोकन गर्न पाइने व्यवस्था मिलाउन लागेको बताएका छन् । महोत्सवको प्रचारप्रसार क्रममा चिडियाखाना हुने भनेर प्रचारप्रसार गरिएको भए पनि बिभिन्न कारण गर्दा चिडियाखाना नहुने आयोजकले जनाएको छ । महोत्सवको तयारीलाई पनि व्यापक बनाइएको उनको दाबि छ । तयारी अनुसार महोत्सवस्थल प्रवेशद्वार निर्माणको काम सम्पन्न भएको छ भने स्टल निर्माण, पानीको व्यवस्थापन, हिमाल पहाड तराईको झल्को दिने आकृती निर्माणको काम धमाधम चलिरहेको अध्यक्ष पोखरेलले बताएका छन् ।
    माघ १७ गते देखि २७ गते सम्म हुने महोत्सवमा स्थानीय उत्पादनको प्रर्वद्धन, कला, संस्कृतिको प्रर्वद्धन, नवलपुरका पर्यटकीय क्षेत्रको प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । यस्तै महोत्सव अवधिभर संचार माध्यमलाई समाचार तथा सूचना सम्पे्रषणमा सहयोग पुगोस भनेर पत्रकारकारहरुका लागि महोत्सवस्थलमा वाईफाई जोनको व्यवस्था गरिएको अध्यक्ष पोखरेलले बताए । समग्र जिल्लाको कला संस्कृतिको पहिचान झल्काउने गरि महोत्सव स्थलमा विभिन्न जातजातिका पुख्र्यौली घरहरु निमार्ण कार्य भैरहेको अध्यक्ष पोखरेलले बताए । महोत्सवमा यसपटक छिमेकी राष्ट्र भारतबाट पनि केहि व्यापारिक स्टल आउने आयोजकले बताएको छ । अध्यक्ष पोखरेलले महोत्सव अवधिभर समाचार र सूचना संकलन गरि महोत्सवलाई सफल पार्न जिल्लामा क्रियाशिल सबै सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गरे । महोत्सवमा स्टल बुकिङको कर्य पनि अन्तिम चरणमा पुगेको छ । पूर्वपश्चिम राजमार्गको थकाली चोकबाट उत्तरतर्फ कावासोती नगरपालिका ३ राममन्दिरस्थित खुल्ला मैदानमा हुन लागेको महोत्सवमा स्टल बुकिङको कार्य अन्तिम चरणमा पुगेको स्टल संयोजक सागर पोखरेलले जानकारी दिए । २ सय ८० वटा स्टल रहने महोत्सवमा अब जम्मा ३६ वटा स्टल मात्रै बाँकी रहेको र १÷२ दिन भित्रै त्यो पनि बुकिङ भैसक्ने उनले बताए ।
    बुकिङ भएका मध्ये अधिकांश हस्तकलाका स्टलहरु रहेको आयोजकले जनाएको छ । नवलपुर महोत्सव व्यापक बनाउन आयोजकको एक टोली गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका विभिन्न स्थानमा प्रचार प्रसारमा पुगेर फर्किएको छ । महोत्सवमा गण्डकी र ५ नम्बर प्रदेशका विभिन्न स्थानहरुबाट व्यापारिक स्टलहरु आउने स्टल संयोजक पोखरेलको दावी छ । महोत्सव अवधिभर ७ करोड रुपैयाँको आर्थिक कारोवार गर्ने लक्ष्य लिएको आयोजकले ३ लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा लिएको छ । महोत्सवको उद्घाटन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल गर्नेछन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा


  • Advertisement

    समाचार
  • १

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • २

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ३

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ४

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ५

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ६

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ७

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ८

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ९

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • १०

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution