• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक २, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बुलिङटारमा एमालेको मिसन ग्रासरुटको वडास्तरीय अभियान सकियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ चैत्र १४, मंगलबार (२ साल अघि)
    336972917_723746705881055_2398248142421919685_n

    Advertisement

    नवलपुर । (नेकपा एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट ( पार्टी सुदृणीकरण तथा विस्तार अभियान) नवलपुरको बुलिङटारका सबै वडामा सम्पन्न भएको छ । ६ वटा वडा रहेको यो गाउँपालिकामा वडास्तरमा हुने अभियानका कार्यक्रम सम्पन्न भएको नेकपा ( एमाले) का केन्द्रीय सदस्य एवम् केन्द्रीय अभियान्ता जमिन्द्रमान घलेले जानकारी दिनुभयो । केन्द्रीय कमिटिले उहाँलाई बुलिङटार, गैंडाकोट र देवचुली नगरपालिकामा अभियान्ताको रुपमा खटाएको थियो । नवलपुरमा वडास्तरको अभियान सम्पन्न गर्ने बुलिङटार गाउँपालिका पहिलो भएको एमालेका युवा नेता एवम् जिल्ला कमिटिबाट खटिएका अभियान्ता विद्रोही गिरी बताउनुभयो । गाउँपालिका स्तरीय कार्यक्रमबाट वडास्तरका कार्यक्रमहरु तय भएका थिए । वडास्तर सम्म तोकिएको काम समयै भएको छ ,अव टोल कमिटिहरुको बैठक , जनवर्गीय संगठनको बैठक तथा भेलाका कामहरु टोलस्तरमा हुनेछन् । टोल स्तरका बैठक र भेलाले पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यताहरु प्रदानका सिफारिस गर्ने काम चैत्र २० गते भित्र सक्ने र पालिकास्तरमा अभियानको समिक्षा हुने युवा नेता गिरीले बताउनुभयो ।
    चैतको २४ गते पालिकास्तरमा कामको समिक्षा हुन्छ उहाँले भन्नुभयो –‘ चैतको २९ गते पालिका स्तरका अगुवा कार्यकर्ताहरुको बीचमा प्रशिक्षण कार्यक्रम हुन्छ त्यसका लागि एमाले उप महासचिव पृथ्वीसुब्बा गुरुङ आउनुहुन्छ’ । पालिकास्तरको पार्टी कार्यक्रममा बुलिङटार आउने उहाँ पदाधिकारी स्तरको पहिलो नेता हो । पार्टीका नेता र कार्यकर्ता बीचको खाडलको कम गर्न अभियानले महत्वपूर्ण काम गरेको छ । पार्टीको नेतृत्वले राष्ट्रिय मुद्दामा खेल्नुपर्ने भूमिका शसक्त बनाउन कार्यकर्ताले आग्रह गरेका छन् । तपाईहरुले मुल धमिलो नबनाउनुहोस् , सुकिला मुकिला कुराले मात्र हुदैन तल हामी धान्छौं तपाईहरु नहल्लिनुहोस् बुलिङटार – ४ का एमाले वडाध्यक्ष कुलबहादुर ठाडाले भन्नुभयो – नेताहरु नै अवसरबाद फस्दा समस्या हुने गरेको छ ’ ।
    अभियानमा प्रदेश कमिटीका सदस्यहरु गोपेन्द्रकेशरी न्यौपाने, टंकनाथ गिरी, टंक माकिम लगाएतका नेताहरु खटिनु भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution