• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    स्वामित्व विवादः गण्डकी प्रदेशमा ल्याउन स्थानीयको माग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ २९, मंगलबार (७ साल अघि)
    IMG_20190211_151624

    Advertisement

    ज्ञानु पंगेनी,

    कावासोती ।  मुस्लिम र हिन्दु समुदायको आस्थाको केन्द्र मानिने नवलपरासीको मदारबाबा थानको स्वामित्व गण्डकी प्रदेशमा ल्याउनुपर्ने माग स्थानीयले गरेका छन् ।

    पौराणिक धार्मिक तथा ऐतिहासिक स्थल मदारबाबा थान गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउपालिका वडा नम्बर ६ मा पर्छ । मदारबाबा थान यसअघि एउटै जिल्ला हुँदा प्रदेश नम्बर ५ अन्तरगतको साविकको कुडिया गाविसमा पर्दथ्यो । अहिले गण्डकी प्रदेश अन्तरगत परेपनि त्यसको स्वामित्व अहिलेसम्म प्रदेश ५ मा नै रहेको हुँदा अब गण्डकी प्रदेश अन्तरगत ल्याउन स्थानीयको माग छ ।

    मदारबाबा थानमा प्रत्येक वर्ष फागुन महिनामा धार्मिक मेला लाग्ने गर्दछ । यसवर्ष पनि आउँदो फगुन १२ गतेबाट मेला सुरु हुदै छ । तर मेलाको व्यवस्थापन गण्डकी प्रदेश अन्तरगत रहेको व्यवस्थापन समितिले गर्न पाउनुपर्ने माग गर्दै सोमबार स्थानीयले विनयी त्रिवेणी गाउँपालिकामा ध्यानाकर्षण गराएका छन् ।

    यसअघि ५ नम्बर प्रदेश अन्तरगत रहेको समितिले मेलाको व्यवस्थापन गर्दै आएकोमा अब जुन प्रदेशमा धार्मिक स्थल छ सोही प्रदेश अन्तरगत रहेको व्यवस्थापन समितिले मेलाको व्यवस्थापन गर्न पाउनुपर्ने माग गरिएको छ । मदारबाबा थानको संरक्षण र विकासका लागि दुई वटा व्यवस्थापन समिति निर्माण गरिएको छ ।

    जिल्ला एउटै हुँदा निर्माण गरिएको समितिले नै मेलाको व्यवस्थापन गर्दै आएको थियो तर नवलपरासी दुई वटा जिल्लामा विभाजन भएपछि गण्डकी प्रदेशमा बसोवास गर्दै अँएका स्थानीयले ६ महिना अघि जमालुद्धिन अन्सारीको अध्यक्षातामा १३ सदस्यीय समिति गठन गरेको थियो । सोहि व्यवस्थापन समितिले मेलाको व्यवस्थापन गर्न पाउनुपर्ने माग गर्दै आएपनि गाउँपालिका र जिल्ला प्रशाशन कार्यालयले वेवास्ता गर्दै आएको स्थानीयको आरोप छ ।

    जिल्ला प्रशाशन कार्यालय नवलपुरमा वैद्यानिक रुपमा नै समिति दर्ता गर्न छ महिनादेखि धाएपनि प्रशाशनले विभिन्न बाहानामा आलटाल गर्दै आएको अध्यक्ष जमालुद्धिन अन्सारीको भनाई छ ।

    मेला लाग्ने समय नजिकै आईसकेकाले मेलाको तयारीका लागि समेत समय अभाव हुने भएकाले यस विषयलाई छिट्टै टुङ्गो लगाउन मियाले आग्रह गरे । यदि मेला व्यवस्थापनको जिम्मा आफुहरुले नपाएमा अरुलाई पनि काम गर्न नदिने उनले चेतावनी समेत दिएका छन् ।
    मदारबाबाको मुख्य स्थल अहिले सुस्ता गाउँपालिकाको महलबारी बजारबाट करिब नौ किमी पहाडी क्षेत्र विनयी त्रिवेणी गाउँपालिका ६ को दुम्कीबास डाँडामा पर्छ । यहाँ प्रत्येक वर्ष करीब १० लाख भक्तजनहरु मेलामा आउने गर्छन् । मुस्लिम र हिन्दु धर्म मान्ने भारत र नेपालका भक्तजनहरु मेला भर्न आउने गर्छन् ।

    मदारबाबा पुगेर पूजा आराधना गरेमा मनले चाहेको कुरा पुरा हुने जनविश्वास रहिआएको छ । मदारबाबाको मेलामा आउने भक्तजनको मनोकामना पूरा हुने, विभिन्न दुःखबाट पीडाबाट मुक्ती पाईने आस्था र विश्वास रहेको छ ।
    यहाँ प्रत्येक वर्ष १० दिनसम्म लाग्ने मेलाबाट करौडौं रुपैयाँ दान रकम संकलन हुने गर्दछ । उक्त रकम व्यवस्थापन समिति र जिल्ला प्रशाशन कार्यालय नवलपरासी पश्चिमले संकलन गर्दै आएको छ ।

    विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिशीले मदारबाब थान जिल्ला विभाजनपछि विनयी त्रिवेणीमा पर्ने भएकाले त्यसको स्वामित्व आफुहरुले ल्याउनका लागि पहल गरिरहेको बताए । गतवर्ष ५ नम्बर प्रदेश अन्तरगतको समितिले मेला संचालन गरे पनि यसवर्ष आफुहरुले नै मेला संचालन गर्ने उनको भनाई छ । यहि विहीबार दुवै प्रदेशका समितिसंग छलफल गर्ने कार्यक्रम रहेको र यदि त्यस छलफलबाट निश्कर्ष ननिस्किए जिल्ला प्रशाशन र गाउँपालिकाले समन्वय गरेर व्यवस्थापन समिति गठन गरी मेला संचालन गरिने अध्यक्ष जिशीले बताए ।

    नवलपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले मदारबाबा थान नवलपुर अन्तरगत पर्ने भएकाले त्यसको स्वामित्व अब आफुहरुकोमा नै आउने बताउँछन् । पहिलेदेखि नै परासीमा दर्ता गरेको समिति भएकाले एउटै संस्थामा दुई वटा समितीलाई मान्यता दिन नसकिएको नेपालले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution