• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आत्मसुरक्षा तालिमले किशोरीहरुको क्षमतामा विकास

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २, बिहिबार (७ साल अघि)
    viber image 2019-02-12 , 19.29.46 (1)

    Advertisement

    दलदले । पछिल्लो पटक कैलालीको निर्मला पन्तको बलात्कार पछिको हत्याले देशभरी नै किशोरीहरुको सुरक्षामा निकै नै प्रश्न चिन्ह ल्यायो ? किशोरीहरुको सुरक्षाको लागि साच्चिकै कार्यहरु पनि त्यसपछी सुरु भयो, त्यो मध्येको महत्वपूर्ण र प्रभावकारी कार्यक्रम चाँही आत्मसुरक्षा सम्बन्धीको तालिम नै देशभर रह्यो ।
    आत्मसुरक्षाको तालिम भन्ने बित्तिकै मानिसहरुले बुझेको भने चाँही शारिरीक रुपमा मात्र उनीहरुलाई कराँतेका केही सिपहरु सिकाउने वा साधारणतया भन्नुपर्दा लड्न र भिड्नको लागि मात्र सिकाउने हो की भन्ने नै बुझियो । तर आत्मसुरक्षाको तालिम नवलपुरको देवचुलीमा भने फरक ढंग र विद्यीका साथ किशोरीहरुले सञ्चालन गर्नुभएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले कन्नालन स्विजरल्याण्डको सहयोगमा सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत देवचुलीका ९ वटा विद्यालयहरु र वडामा भने आत्मसुरक्षा तालिम मात्र लड्न र भिड्न मात्र होईन हिंसाका विभिन्न चरणहरु, सुरुवाती अवस्थाहरु, नेपालको कानुनहरु, हिंसा परेको बेलामा गर्नुपर्ने पद्धतीहरु, हिंसा हुन सक्ने स्थानहरु, रजस्वाला, यसको अवस्थाहरु, यसको सरसफाईको बारेमा किशोरीहरुलाई सुरक्षितको साथमा उनीहरुको क्षमता बिकासमा आधारीत भएर सञ्चालन गर्ने गरेका छन् ।

     

    कावासोती ११ मा घर भई जनज्योती मा.वि. मा कक्षा ११ मा अध्ययनरत आशा वि.क.ले आजकल आफ्ना विद्यालयका र घरका साथीहरुलाई आत्मसुरक्षाको साथमा किशोरीहरुको शसक्तिकरणको लागि तालिमहरु र छलफल सञ्चालन गर्ने गर्नुभएको छ । सुरु सुरुमा अन्य व्यक्तिहरुको अगाडी गएर बोल्न समेत डर लाग्ने र आफ्ना इच्छा, आँकक्षाहरु समेत अभिभावकहरुलाई भन्न नसक्ने उनले अहिले अध्ययन सँगै सो तालिमहरु सिकाउने र आफै पनि बक्सिँगको कक्षा लिने गरेका बताईन । आत्मसुरक्षाको तालिम लिएर आफुले सञ्चालन गर्दा समेत धेरै किशोरीहरुले आफ्नो पहिलो महिनावारीको कुराहरु भन्न सक्ने र साना साना बहीनीहरुलाई सिकाएको देख्दा साच्चिकै नै परिवर्तन भनेको त यही नै हैछ जस्तो लाग्ने गरेको उनले बताईन ।


    विद्यालयमा समेत अनुशासित विद्यार्थीमा रहने उनी पढाईमा समेत अब्बल नै रहेकी छिन् । पढाईको समयलाई व्यवस्थित गरी कामहरु पनि सिक्नाले आजकल म आफुले आफुलाई नै चिन्न सक्ने भएको कुरा उनी हाँस्दै बताउछीन् । खेलकुदमा रुची भएको तर घरमा भन्न सक्ने अाँट नभएको तर तालिम पश्चात त्यो कुरा घरमा समेत भन्न सके र अहीले बेलुका कक्षा समेत लिने गरेको र यसमा घरमा समेत सबैले सहयोग गर्नुभएको छ । पछी गएर यही खेलकुदबाट नै देश र समाजको लागि केही गर्ने समेत उनको सपना रहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution