• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

३

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

४

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

५

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

६

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

७

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

८

वन उद्यममा जोडिँदै नवलपुरका महिला

९

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१०

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

११

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१२

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गण्डकीमा खानेपानीको समस्या न्यूनिकरण गर्न तत्पर छुः मन्त्री अर्याल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र २७, बुधबार (२ साल अघि)
    374990793_200772459686657_4633427686345011592_n

    Advertisement

    मीनाक्षी कंडेल । गण्डकीको खानेपानी क्षेत्रमा देखिएका समस्या न्यूनिकरण गर्न तत्पर रहेको गण्डकी प्रदेश उर्जा ,सिंचाई तथा खानेपानी मन्त्री सरस्वती अर्यालले बताएकी छन् । मंगलबार कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३ औँ साधारण सभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले मानवजीवनका लागि खानेपानी महत्वपूर्ण रहेकाले प्रदेशका बिभिन्न जिल्लामा खानेपानी क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधान गर्दै आम गण्डकी वासीको सहज पहुँचताको रुपमा खानेपानी बिस्तार गर्न आफू लागि परेको बताएकी हुन । निर्वाचनको क्रममा जिल्लाका बिभिन्न ठाँउमा पुग्दा खानेपानीकै लागि घण्टौँ लागेर डोकोमा पानी लिएर जसोतसो आम नागरीकले खानेपानी जोहोकै लागि धेरै समस्या खेप्नुपरेको अवस्था प्रत्यक्ष देखेको बताउदै उनले अब सहज खानेपानी वितरणका लागि गण्डकी प्रदेश लागी परेको बताइन् । आफू फरक पार्टीबाट निर्वाचित भएर नेतृत्व गरेतापनि सेवा प्रवाहमा कुनै जाति ,पार्टी,नातागोता नहेरी समान रुपमा मन्त्रालयबाट उपलब्ध हुने आवश्यक सेवा प्रवाह गर्ने उनले बताईन् ।

    नवलपुरबाट विभिन्न वडा तथा नगरबाट खानेपानीका लागि धेरै प्रस्ताव तथा योजना प्रदेशमा पुग्ने गरेकोमा अब खानेपानीको अभावकै कारण वास्तविक समस्यामा परेका नवलपुरको स्थान पहिचान गरेर खानेपानीको सहज पहुँचताको अवधारण अनुरुप बिभिन्न खानेपानी संस्था,नगर तथा वडाका प्रमुख एवम प्रतिनिधिसँग छलफल गरी खानेपानी बितरण कार्यमा समवन्य गरेर सहजत उपलब्धताका आधारमा खानेपानी पु¥र्याउने मन्त्री अर्यालले बताईन् । गण्डकी प्रदेश सभा सदस्य बिन्दु पहाडीले कावासोती खानेपानीले पछिल्लो समय खानेपानी बितरण कार्यमा राम्रो गर्दै आएको बताएकी छन् । उनले भनिन्,‘राम्रोलाई राम्रो भन्न सक्नुपर्छ,कावासोती खानेपानी संस्थाले नगरभित्रका बिभिन्न वडामा बसोवास गर्ने बिपन्न घरपारिवारलाई पहिचान गरी खानेपानी महशुल छुट,तथा निःशुल्क धारा जडान कार्य लगायत सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाले गरेको कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा संस्थाको सफलता तथा कार्यकुशलताको कामना व्यक्त गरेकी थिईन् । आयोजित संस्थाको २३ औँ साधारण सभामार्फत संस्थाका अध्यक्ष दीपकराज लम्सालले खानेपानी संस्थाले एक आर्थिक वर्षमा गरेका महत्वपूर्ण कार्य ,भावी योजना,नीति तथा कार्यक्रम र चुनौती लगायतका बिषयमा जानकारी गराएका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution