• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २०, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

३

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

४

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

५

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

६

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

७

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

८

वन उद्यममा जोडिँदै नवलपुरका महिला

९

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१०

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

११

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१२

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा व्यापार: व्यवसायी पलायन बढ्दो ,कावासोतीमै सय भन्दा बढी व्यवसाय बन्द

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र २७, बुधबार (२ साल अघि)
    kawasotiiii

    Advertisement

    सृजना कंडेल(मिनाक्षी)कावासोती । कावासोतीको बिमला अधिकारीले फिल्महल चोकमा भाँडा पसल गर्दै आएको १० वर्ष भयो । कुनै बेला उनको अर्जुन भाँडा पसलमा ग्राहकको थामी नसक्नु भिड हुन्थ्यो । राम्रो व्यापारका लागि उनलाई कुनै चाडपर्वको पर्खाइमा बस्नु पर्दैनथ्यो ।तर पछिल्लो समय ग्राहक पाउनै मुस्किल भएको अधिकारी बताउछिन् । अहिले आर्थिक मन्दी हुनु, बैंक ब्याजदर बढ्नु साथै पूर्वपश्चिम राजमार्ग निर्माणधीन रहेको लगायतका कारणले अहिले सामान्यतया दिनमा १० देखि १५ हजारको ब्यापार गर्न बिशेष समय र दिननै कुर्नुपर्ने अवस्था सृजना भएको उनी सुनाँउछिन् । त्यसोत नवलपुर सहित देशभर आर्थिक मन्दीका कारण यतिबेला सफल व्यवसायी पनि बिस्थापित तथा पलायन हुने अवस्थामा छन्।

    विगत १० वर्षदेखि खाद्यान्न व्यापार गर्दै आएको सञ्चालक शंकर जयसवाले भने –‘दैनिक उपभोग्य वस्तुको व्यापारमा समस्या होला भनेर सोचेका थिएनन । अहिले व्यापारमा ७५ प्रतिशतले कमि आएको छ ।’ पहिले सामान लिन पालो पर्खिनुपथ्र्यो तर अहिले ग्राहक नै आउदैनन् । उनले भने, ‘ पछिल्लो समय २५ प्रतिशतमा व्यापार झरेको छ । खै केको मन्दी भएर हो वा अरूको व्यापार बढेर हो’, बुझ्नै सकिरहेको छैन । यहाँका व्यापारीको मनोबल उच्च बनाउन र तत्काल समस्या समाधानका लागि रणनीतिक पहलकदमीको काममा सरोकारवालाले चासो दिन आवश्यक रहेको जयसवालको सुझाव छ । बिमला अधिकारी  र जयसवालको मात्र होईन नवलपुरका अधिकांश अन्य ठूला तथा साना व्यवसायीको पनि समस्या उस्तै छ । नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोखरेलले विलासिताका वस्तुको व्यापार गर्नेहरु मात्र नभई दैनिक उपभोग्य सामान बेच्ने पनि समस्यामा पर्नु गम्भीर चिन्ताको विषय भएको बताँउछन् । पोखरेलको अनुसार नवलपुरको बजार क्षेत्रमा व्यापार व्यवसाय निरन्तर ओरालो लागेपछि हालसम्म कावासोतीमा मात्रै एक सय भन्दा बढी व्यापारीले सटर बन्द गरिसकेको बताए । उनले भने –‘ सटर बन्द हुने क्रम निरन्तर बढ्दो छ ।

    आधा दर्जन भन्दा बढी ठूला व्यापारी बैंक तथा साहुको ब्याज तिर्न नसकेर बिस्थापितको हुने अवस्थामा पुगेका छन् ।’ व्यापारमा सुधार नहुँदा पसलहरु बन्द हुने मात्रै होइन बैंकको ऋण तिर्न नसक्दा यतिबेला यस क्षेत्रका ब्यवसायी समस्यामा परेका छन् । यस बिषयको तत्काल समाधानको उचित उपाय नभए समस्या झन भयावह हुँदै जाने पोखरेलको भनाइ छ । कोरोना महामारी, अन्तर्राष्ट्रिय प्रभाव, बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव, आर्थिक शिथिलता, कारोबारमा आएको मन्दीलगायत कारण सि·ो देशले समस्या भोगिरहेको छ । पोखरेलले जिल्लामा आफ्नै घरमा व्यवसाय गरेकाले जसोतसो व्यवसाय धानेको भएपनि भाडामा सटर लिएर व्यवसाय गर्नेहरुलाई यो सयम घरभाडा बुझाउन समेत मुस्किल परेको बताउछन् । ब्यापार घाटा बढ्दै गएपछि अहिले नवलपुरबाट २५ प्रतिशत व्यवसायी बिस्थापित हुने अवस्था रहेको पोखरेल बताउछन् ।

    अहिले पसल नयाँ खोल्ने र पुरानो पसल खरिद गर्नेहरु जिल्लामा त्यति देखिदैनन् । यो समस्या न्यूनिकरण गर्न व्यवसायी सँग आन्तरीक राजश्व कार्यालयले लिने करमा छुट, बैङक तथा बित्तिय संस्थाको चर्को ब्याजदर न्यूनिकरण,स्थानीय पालिकाको सहयोग तथा समवन्य ,केही समयका लागि घरभाडा छुट लगायतका गतिबिधि गर्न सके व्यवसायीहरुलाई केही राहत पुग्ने र ब्यापारलाई यथास्थितीमा र्फकाउन सहज हुने पोखरेलले बताए । आर्थिक मन्दी बैंकको चर्को ब्याजदरका कारण ब्यवसायीहरु प्रत्यक्ष मर्कामा त छदैँ छन् । तर केही वर्षदेखि निर्माणधिन अवस्थामा रहेको पूर्वपश्चिम राजमार्गमा उड्ने धुलो धुवाँको कारण पनि नवलपुरको बजार क्षेत्रका व्यवसायीहरु समस्यामा परेका छन् ।

    यो समाचार संसोधन गरिएको हो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution