• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ पौष २३, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

२

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

३

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

४

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

५

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

६

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

७

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

९

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

१०

तोलामा ४ हजार ८ सय घट्यो सुन

११

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नेकपा एस नवलपुरमा पहिरो : जिल्ला अध्यक्ष सहित ५ दर्जन बढि नेता कार्यकर्ताले गरे पार्टी परित्याग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन १३, शनिबार (२ साल अघि)
    nekapa-yekikrit

    Advertisement

    कावासोती । नेकपा एकीकृत समाजवादी नवलपुरका जिल्ला अध्यक्ष झविलाल राना सहित नवलपुरमा ५ दर्जन नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छ्न । समाजवादी लक्ष्य बोकेको पार्टीमा केन्द्रिय निरंकुशता हावी भएको भन्दै जिल्ला कमिटी अध्यक्ष राना सहितका पदाधिकारीहरु र सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, युवा संघका जिल्ला अध्यक्ष सहितका पदाधिकारीहरु तथा समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य सहितको ठूलो समुहले पार्टी परित्यागको घोषणा गरेका हुन ।

    गत भदौ ३० गते गण्डकी प्रदेश कमिटीले जारी गरेको अन्तर पार्टी निर्देशनमा पार्टीको जिल्ला ईन्चार्जमा केन्द्रिय सदस्य शालिकराम भट्टराईलाई मनोनयन गरेको प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै केन्द्रिय कमिटी र प्रदेश कमिटीलाई ध्यानाकर्षण र अवगत गराएको भए पनि सुनुवाइ नभएको भन्दै शनिबार पार्टी परित्यागको घोषणा गरेका हुन ।

    जिल्ला ईन्चार्ज बनाईएका भट्टराईले पटक पटक पार्टी हित विपरीत काम गरेको भए पनि भट्टराईलाई ईन्चार्जको जिम्मेवारी दिएर पठाए पछि पार्टी भित्र काम गर्ने वातावरण नभएकाले पार्टी परित्याग गर्नु परेको अध्यक्ष रानाले बताए । पार्टी परित्याग गर्नेमा जिल्ला अध्यक्ष झविलाल राना, उपाध्यक्ष एवं युवा संघ जिल्ला ईन्चार्ज प्रेम नारायण पाण्डे, जिल्ला कमिटी उपसचिवहरु हुमकान्त पराजुली र गोविन्द सुनार, प्रदेश कमिटी सदस्यहरु श्यामप्रसाद भुर्तेल, खगराज कंडेल र रामप्रसाद पाण्डे, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य खगेन्द्र पराजुली, युवा संघका जिल्ला अध्यक्ष सुन्दरजंग कुँवर, उपाध्यक्ष लक्ष्मण पाण्डे, सचीव ॠषिराम डुम्रे, कोषाध्यक्ष समीक्षा मर्दनिया, हुप्सेकोट गाउँ कमिटी अध्यक्ष दामोदर शर्मा सहित ३१ सदस्य गाउँ कमिटी लगाएतका ५ दर्जन बढी नेता तथा कार्यकर्ता रहेका छ्न । पार्टी परित्याग गरे पनि कम्युनिस्ट विचारधारा बाट अलग नहुने उनिहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • २

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • ३

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ४

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ५

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ६

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ७

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ८

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ९

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • १०

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution