• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन १७, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यविन्दु अस्पतालमा भष्ट्रचार,टेण्डर प्रक्रियाको कागजपत्र झिकाई अनुसन्धान सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २५, शनिबार (६ साल अघि)
    52753303_965700063818124_4453915965381410816_n

    Advertisement

    कावासोती । सरकारले प्रस्तावित गरेको नवलपुरको जिल्ला अस्पतालमा भष्ट्रचार भएको भन्दै गत मंगलबार जिल्ला प्रशासन कार्यालय नवलपुरलाई कावासोतीका युवाहरु ध्यान आर्कषण गराएका छन् । करीब एक सय जनाको हाराहारीमा जिल्ला प्रशासन कार्यालय नवलपुर पुगेका युवाहरुले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई ध्यान आर्कषण गराएका हुन् । प्रस्तावित नवलपुरको जिल्ला अस्पताल नवलपरासी पूर्वको कावासोती १६ डण्डामा रहेको मध्यबिन्दु सामुदायिक अस्पतालमा भष्ट्रचार भएको भन्दै युवाहरुले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई यस बिषयमा गम्भिर अनुसन्धान गर्ने माग गरेका थिए । विदेशीको सहयोगमा निमार्ण भईरहेको भौतीक सरंचना निमार्णमा अस्पताल समितिले भवन निमार्ण ठेक्का दिदा र निमार्ण सामाग्री खरिदमा भष्ट्रचार गरेको युवाहरुले प्रमुख जिल्ला अधिकारीलाई बताएका थिए । मध्यबिन्दु सामुदायिक अस्पताल सञ्चालक समितिले सर्वजनिक खरिद ऐन अन्र्तगत रही टेण्डर गरेको तर कमीसनको चक्करमा ऐन बिपरीत गई निमार्ण समाग्री खरिद गरी भष्ट्रचार गरेको युवाहरुको आरोप रहेको छ ।

    यस अघि पनि जिल्ला प्रशासन कार्यालय नवलपुरमा मध्यबिन्दु अस्पतालमा भष्ट्रचार भएको भन्दै २ ओटा उजुरी परी सकेको छ । प्रस्तावित नवलपुरको जिल्ला अस्पताल समेत रहेको मध्यबिन्दु सामुदायिक अस्पतालमा भौतीक सरंचना निमार्णमा अस्पताल सञ्चालक समिति, ठेकेदार र सामाग्री उपलब्ध गराउने फर्मको मिलोमतोमा आर्थिक सुशासन बिपरित भष्ट्रचार भएको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्ब नवलपुरमा उजुरी परेको थियो । केही साता अगाडि जिल्ला प्रशासन कार्यालय नवलपुरमा उजुरी परेको र त्यस बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्बका शाखा अधिकृत आनन्द भुषालले बताएका छन् । जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्ब नवलपुरमा अस्पताल सञ्चालक समिति, ठेकेदार र सामाग्री उपलब्ध गराउने फर्म बिच आर्थिक सुशासन बिपरित अनियमितता र सार्वजनिक खरिद ऐन बिपरीत टेण्डर स्वीकृति गरी निमार्ण समाग्री खरिद गरेको भन्दै मध्यबिन्दु अस्पताल बिरुद्द उजुरी परेको हो । यता जिल्ला प्रशासन कार्यालय नवलपुरले केही दिन अगाडी मध्यबिन्दु सामुदायिक अस्पतालबाट टेण्डर प्रक्रियाको कागजहरु झिकाई अनुसन्धान गरीरहेको छ । अनुसन्धानमा अस्पताल समितिले सामान्य कागजी प्रक्रिया मिलाउने गरी मात्र टेण्डर प्रक्रिया गरेको देखिन आएको स्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले मध्यबिन्दु अस्पतालमा भष्ट्रचार भएको भनि परेको निबेदनको प्राराभिक अनुसन्धान गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवललाई थप अनुसन्धानको लागी सिफारी गर्ने तयारी समेत गरेको छ ।

    यता मध्यबिन्दु सामुदायिक अस्पताल डण्डाका सञ्चालक समिति अध्यक्ष चेतनाथ पोख्रेलले अस्पताल भित्र भौतिक संरचना निमार्णमा कुनै भष्ट्रचार नभएको दाबि गरेका छन् । उनले भौतिक संरचना निमार्णको लागी टेण्डर प्रकृया हुदा धेरै पक्षबाट कमिशनको अफर आएपनि आफुहरु कमिशनको चक्करमा नलागी अस्पतालमा गुणस्तर युक्त भौतिक संरचना बनाउन लागी परेको बताएका छन् । अध्यक्ष पोख्रेलले अस्पतालमा निमार्ण भई रहेको भौतिक संरचना निमार्णको गुणस्तरमा आफुहरुले कुनै अबैध सम्झैता नगरेको भन्दै अस्पताल भित्र कुनै भष्ट्रचार हुन नदिने बताएका छन् ।

    मिति २०७५/११/२२ गते प्रकाशित नमुना सन्देश साप्ताहिकमा खबर छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution