• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

३

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

४

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

५

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

६

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

७

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

८

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

९

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

१०

मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

११

राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

१२

सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    छैठौं राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता माघ २७ गतेदेखि हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष ८, आईतबार (२ साल अघि)
    406455160_2954069971391317_8951825158592043879_n

    Advertisement

    नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा छैठौं राइनो कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २७ गतेदेखि फाल्गुन ९ गतेसम्म राइनो कपको खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा विभागीय टिम प्रदेश स्तरको टिम सहित गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले १० लाख र द्वितीय हुनेले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

    विश्वकै दुर्लभ १ सिंगे गैडा संरक्षणका लागि भन्दै विगत २० बर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता आउँदै गरेकोमा पछिल्लो समय सोही नाममा राष्ट्रिय स्तरका प्रतियोगिता गरिन थालिएको हो । प्रतियोगिताको बारेमा जानकारी दिन शनिबार खेल मैदानमा आयोजक संस्था नन्दभाउजु मध्यवर्ती उपभोक्ता समिति र राइनो कप क्लबले पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

    पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दोमन भण्डारीले प्रतियोगिताका लागि सहयोग जुटाउने कार्य भईरहेको बताए । कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारी, प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा लगायतले शुभकामना राखेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस


  • Advertisement

    समाचार
  • १

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • २

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ३

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ४

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ५

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ६

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • ७

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • ८

    खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

  • ९

    धारिलो हतियार प्रयोग गरी युवकको हत्या

  • १०

    मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution