• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    न्यानो हुप्सेकोट अभियान अन्तर्गत १८१ विद्यार्थीलाई स्विटर वितरण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष १८, बुधबार (२ साल अघि)
    15649676408768834332

    Advertisement

    प्रिय धन
    नवलपुर   । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा मंगलबार समाजसेवीद्धारा जाडोमा न्यानो स्वीटर वितरण गरिएको छ । स्वर्गीय बाबा गोपीराम बयम्बुको सम्झनामा न्यानो हुप्सेकोट अभियान अन्तर्गत श्रीमती कलौ बयम्बु , छोराहरु मदन बयम्बु थापा, केशव थापा र अनिल थापाद्वारा पोशाक वितरण गरिएको हो । नेपाल राष्ट्रिय किसान आधारभूत विद्यालय हुप्सेकोट गाउपालिका ६ जापडांडा र हुप्सेकोट माध्यमिक विद्यालय बिरुखर्कमा १८१ थान जाडोमा लगाउने स्वीटर वितरण गरिएको हो । अमेरिकामा रहनुभएका न्यानो हुप्सेकोटका अभियन्ता मदन थापा बयम्बु , हङ्कङ्मा रहनुभएका समाजसेवी केशव बयम्बु , र नेपालमा रहनुभएका समाजसेवी अनिल बयम्बुको सहयोगमा सो स्विटर वितरण गरिएको हो ।

    यस्तै स्वर्गीय छोरा रचित मल्लको सम्झनामा बुवा महादेव मल्ल र आमा दीपा मल्लबाट हुप्सेकोट मावि बिरुखर्कमा र बयम्बु परिवारबाट जापडांडाका विद्यार्थीलाई स्विटर वितरण गरिएको हो । मंगलबार  एक औपचारिक कार्यक्रमकाबीच दुई विद्यालयमा सो सामग्री हस्तान्तरण गरिएको हो । स्विटर वितरण कार्यक्रम पश्चात दुबै विद्यालयका प्रधानाध्यापकहरुले सहयोग गरेकोमा बयम्बु परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । हुप्सेकोट माध्यमिक विद्यालय बिरुखर्कका प्रधानाध्यापक टेक बहादुर सारू र नेपाल राष्ट्रिय किसान आधारभूत विद्यालय जापडांडाका प्रधानाध्यापक बिरेन्द्र पाटाले जाड़ोको समयमा स्विटर वितरण गरिनु भावनात्मक कुरा भएको बताउनुभयो ।

    यस्तै हुप्सेकोट मावि बिरुखर्कमा भएको स्विटर वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका हुप्सेकोट ६ का वडाअध्यक्ष छाम बहादुर सोमैले साना साना खुशीले जीवनमा बहार ल्याउने भन्दै अभियन्ता मदन थापालाई आभार व्यक्त गर्नुभएको थियो । अभियन्ता मदन थापाले हालसम्म हुप्सेकोट गाउँपालिकाका २५ ओटा विद्यालयमा जाडोमा न्यायो पोशाक वितरण गरिसक्नुभएको छ । अभियन्ता मदन थापा बयम्बुले अब न्यानो हुप्सेकोट अभियानसँगै शिक्षालाई विज्ञानसंग जोड़ने भन्दै विज्ञान प्रयोगशालाका सामाग्री प्रदान गर्ने हुने बताउनुभयो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution