• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चिया पसलको गफले खुल्यो शहीद स्मृतिमा नेविसंघले लगाएको ताला

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष २४, मंगलबार (२ साल अघि)
    Picsart_24-01-06_12-10-33-920-1536x864

    Advertisement

    कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको शहीद स्मृति सामुदायिक माध्यमिक विद्यालयमा लगाएको ताला सोमबार खुलेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नवलपुरले गत पुस ६ गते विभिन्न ५ बुँदे  माग राख्दै लगाएको ताला सोमबार खुलेको हो । कावासोती नगरपालिका, विद्यालय प्रशासन र विद्यार्थी संगठनहरु बिच पटक–पटक बसेको बैठकबाट निष्कर्ष नआएको कारण विद्यालयमा १७ दिन सम्म ताला बन्दी भएको थियो । तर गत आईतबार बिहान कावासोती –२ मा रहेको भण्डारी चिया पसलमा कावासोती नगरपालिका प्रमुख बिष्णु प्रसाद भुषाल, नगरपालिकाको कानुनी सल्लाहाकार एवम् पूर्व न्यायाधिस ऋषि प्रसाद अधिकारी, नेपाली कांग्रेस नवलपुर जिल्ला सचिव महेन्द्र पोखरेल र नगर सभापती शालिकराम ढकाल बिच भएको चिया गफले विद्यालयको ताला खुल्ने सहमती भएको स्रोतले जनाएको छ ।

    चिया गफमा नगर प्रमुख भुषाल र सल्लाहाकार अधिकारीले विद्यालयमा लगाएको ताला खोलेर विद्यालय सहजरुपमा सञ्चालन गर्ने वातावरण बनाउन भनेका थिए । उनिहरुले विद्यालयमा देखिएको समस्याको बिषयमा विभिन्न तरिकाले अनुषन्धान गर्न सकिने भन्दै सोही गफमा ताला खोल्न नेविसंघलाई भन्दिनु भनेका थिए । सोही क्रममा विद्यालयलाई राजनीति गर्ने स्थल नबनाउन नगरपालिकाको कानुनी सल्लाहाकार एवम् पूर्व न्यायाधिस ऋषि प्रसाद अधिकारीले अनुरोध गरेका थिए । चिया गफमा विद्यालय जस्तो संस्थामा ताला लगाउने बिषय गलत भएको र विद्यालयमा अनियमितता भएको आरोपका बिषयमा फरक तरिकाले अनुषन्धान गर्न सकिने भन्दै ताला खोल्न नेविसंघलाई अनुरोध गर्ने बिषयमा नेपाली कांग्रेस नवलपुर सचिव पोखरेल र नगर सभापती ढकाल सहमत भएका थिए । सोही अनुसार नेपाली कांग्रेस नवलपुर सचिव महेन्द्र पोखरेलले विद्यालयमा ताला खोल्न नेविसंघका नेतालाई निर्देशन दिएको बुझिएको छ । नेता पोखरेलको निर्देशन अनुसार नै आईतबार दिउसो नगरपालिकामा भएको बैठकबाट ताला खोल्ने सहमती जुटेको थियो ।

    बैठकमा ताला खोली नगरपालिकाको गठित छानविन तथा प्रतिवेदन कार्यदललाई छानविन गर्न सहयोग गर्ने सहमती भएको थियो । सहमती अनुसार सोमबार बिद्यालयमा लगाएको ताला खोलिएको थियो । नेविसंघले लेखापाल निलम्बन सहित विद्यालयमा आर्थिक अनियमितता भएको आरोप लगाउदै ताला लगाएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution