• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २३, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पोखरामा १२ हजारको प्याकेज फेरी ३/४ हजार मै प्याराग्लाइडिङ गर्न पाइने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष २४, मंगलबार (२ साल अघि)
    69180150_10214832828726323_1128683608291147776_n-1024x768

    Advertisement

    पोखरा । पोखराको प्याराग्लाइडिङ व्यवसाय प्रबद्र्धन गर्न केही वर्ष अघि तत्कालीन अवस्थामा ७ हजारको प्याराग्लाइडिङ प्याकेज ३ हजारमा उडान भएको थियो भने हाल १२ हजार पुगेको प्याराग्लाइडिङ प्याकेज ३/४ हजारमै उडान हुन थालेको छ ।खुल्ला प्रतिस्पर्धाका आधारमा जसरी नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान), नेपाल हवाई खेलकुद संस्था (ना) र व्यवसायीहरू बिच केही समय अघि भएको सहमति अनुसार २५ प्रतिशतसम्म छुटमा प्याराग्लाइडिङ उडान गर्ने सहमति जनाए पनि प्याराग्लाइडिङ व्यवसाय अपेक्षाकृत प्रबद्र्धन हुन नसकेको भन्दै केही व्यवसायीहरूले ३ हजारदेखि प्याराग्लाइडिङ गर्न थालेका हुन् । पोखराको सहासिक खेल प्याराग्लाइडिङ १५ मिनेट देखि २० मिनेटसम्मको उडान गर्दा १२ हजारको प्याकेज अब ३ हजारमै गर्न थालेसँगै केही व्यवसायीले यसको बिरोध गर्न थालेका छन् भने केहीले खुल्ला प्रतिस्पर्धामा आफ्नो इच्छा अनुसार मूल्य निर्धारण गर्न पाउनु पर्ने राय राख्दै आउनु भएको छ ।

    पोखरामा हिजोआज विदेशी भन्दा स्वदेशी पर्यटकहरू बढी भएकाले गर्दा केही प्याराग्लाइडिङ कम्पनीहरूले ह्वात्तै मूल्यमा घटाई न्यूनतम शुल्क १२ हजारको प्याकेज ३ हजारमा उडान गर्न थालेको एक कम्पनीका सञ्चालकले बताउनु भयो । पोखरामा हाल पर्यटकको अफसिजन भएको हुनाले पनि यस खेलमा आकर्षण गर्न केही कम्पनीले विशेष छुट भन्दै २५ देखि ५० प्रतिशतसम्म छुट प्याकेज आफ्नो सामाजिक सञ्जाल मार्फत हालेको पाइन्छ । पोखरामा १२ हजारको प्याकेज ह्वात्तै घटाएर ३ हजारमा गर्नुले यसमा सुरक्षामा चुनौती हुन सक्ने नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल भट्टराईले बताउनु भयो । यस अघि प्याराग्लाइडिङ गर्दा प्रति व्यक्तिको १२ हजारसम्म शुल्क लाग्ने गरेको थियो भने अब ३ हजारमा उडान गर्दा त्यसबाट पाइलट सहितका अन्य क्षेत्रमा यसबाट प्रभाव पर्न सक्ने उहाँको भनाई छ । फष्टकम फस्ट सर्भिसका आधारमा अब पाइलटहरूले एकै दिनमा जति पनि उडान गर्न पाइने प्रावधानले गर्दा सुरक्षामा अर्को चुनौती हुन सक्ने नाले जनाएको छ ।

    मङ्सिर २९ देखि पुस १५ सम्म करिब दुई साता बन्द भएको प्याराग्लाइडिङ सञ्चालनमा आएसँगै प्याराग्लाइडिङ कम्पनीहरूले विशेष छुट उपलब्ध हुने घोषणा गरेका थिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अघिल्लो बर्ष २०७९ पुष १७ गते देखि पोखरा १८ को सराङकोट तथा तोरीपानीबाट स्थान्तरण भई पोखरा २४ को मान्द्रेढुंगामा सरेको थियो । केही महिना अघि देखि सराङकोटको तोरीपानी बहाकोटबाट पुनः प्याराग्लाइडिङ सुरु भएको प्याराग्लाइडिङ पाइलट शर्मिला शर्माले बताउनु भयो ।  मान्द्रेढुंगा सहित तोरीपानीबाट समेत प्याराग्लाइडिङ गर्न पाउँदा अब यसको प्रबद्र्धन हुने उहाँको बुझाई छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution