• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

२

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

३

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

४

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

५

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

६

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

७

थाकल बेचेरै पालिएका छन् परिवार

८

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

९

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

१०

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

११

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१२

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको गैंडाकोटमा सवा तीन करोडको कुल मन्दिर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र १, शुक्रबार (६ साल अघि)
    53934030_310910246287280_653000462542307328_n

    Advertisement

    गैंडाकोट । भारद्धावाज गोत्रिय कँडेल वंशद्धारा नवलपुरको गैंडाकोटमा सवा तीन करोडको लागतमा कुल मन्दिर स्थापना गरिएको छ । बागलुङ जिल्लाको बिँहुकोट मुख्य थलो रहेर चितवन र नवलपुरमा आएर बसोबास गरेका कँडेलहरु आँफैले आर्थिक संकलन गरेर कुल मन्दिरको स्थापना गरेको कुल मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रमाकान्त कँडेलले बताए ।

    बिँउकोटबाट चितवन आएका कँडेलहरुले २०५६ शालदेखि सो स्थानमा पुजा आजा गर्दै आएका थिए । तर पुजा गर्नको लागि संरचना सानो भएर समस्या भएपछि सुबिधा समपन्न मन्दिरको स्थापना गरिएको हो । सवा तीन करोड लागतमा निर्माण भएको कुल मन्दिरमा विभिन्न देबीदेवताका दर्जन भन्दा बढी मुर्ती स्थापना गरिएको छ । मन्दिर भित्र र बाहिर गरि सप्तरिषीका ८, राम,सीता, हनुमान, लक्षमण, शिव पार्वती गणेश, देविशुुर्य, विष्णु लगाएतको मुर्तीहरुको स्थापना गरिएको अध्यक्ष कँडेले बताए । डेढ विघा क्षेत्रफलमा निर्माण भएको मन्दिरलाई आर्कषकको बनाउन मोजाक टायलको समेत प्रयोग गरिएको छ । अतिथि गृह सहित निर्माण भएको मन्दिरमा सुबिधा सम्पन्न यज्ञ मण्डप, आश्रम, भोजन गृहलगायत उच्च स्तरका शौचालयहरु निर्माण गरिएको मन्दिर निर्माण समिति संयोजक प्रकाश कँडेलले बताए । मन्दिरमा कँडेलमात्र नभई अन्य व्यक्तिको आवागनको लागि आर्कषण किसिका संरचना पनि छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ६० केजी बराबरको ४ वटा कलात्मक घण्ट जोड्नो मन्दिर ब्यबस्थापन समितिका सचिब हरी कँडेलले बताए । कँडेलका अनुसार हाल २ वटा घण्ट राखि सकिएको र बाँकी २ वटा पनि ललितपुरमा बनाउनको लागि अडर गरिएको छ ।

    २ वर्षमा निर्माण सम्पन्न गर्ने गरि योजना बनाईए पनि विनाशकारी भूकम्पका कारण १ वर्ष ढिला गरि निर्माण भएको हो । २०५६ शालदेखि कुलको स्थापना गरेर पुजा गर्दै आईएको ठाउँ निकै साँघुरो भएपछि कँडेलहरु आँफैले रकम संकलन गरेर मन्दिर निर्मांण गरिएको सचिब हरी कँडेलले बताए । कँडेलका अनुसार पहिले सानो ठाउँका कारण सबै कार्यक्रम तथा पुजाहरु एकै ठाँउमा गर्नु पर्ने भएपछि मन्दिर निर्माण गरिएको हो । हाल बनेको कुल मन्दिरमा गुरुकुल र बृद्धा आश्रम सञ्चालन ल्याउने समेत अध्यक्ष कँडेलले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा


  • Advertisement

    समाचार
  • १

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • २

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ३

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ४

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ५

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ६

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ७

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ८

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ९

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • १०

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution