• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन १९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

२

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

३

घट्यो सुनचाँदीको मूल्य

४

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

५

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

६

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

७

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

८

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

९

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

१०

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

११

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

१२

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा रिट्रनि माईग्रेट नेपालको नवलपुर शाखा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र २, शनिबार (६ साल अघि)
    53843061_10157078804709568_2202381284322312192_n

    Advertisement

    कावासोती । नेपालमा विकासका धेरै सम्भावनहरु भएता पनि यी राजनितिले विकासका कार्यहरु अगाडि बढ्न नसकेको नेपाल राष्ट्रिय परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताएका छन् । शुक्रबार रिटरनी माइग्रेट नेपालको शाखा कार्यालय कावासोतीको उद्धघाटन गदै ढुंंगेलले यस्तो बताएका हुन् । उनले राजनितिले गर्दा स्वदेशमा भन्दा विदेशमा रोजगारका लागि युवा पलायन हुुनुपर्नै बाध्यता रहेको बताएका छन् । प्रवासबाट आर्जित सिप ,ज्ञान र पुजी स्वदेशका लागि भन्ने मुल उदेश्यका साथ स्थापना भएको रिटरनी माइग्रेट नेपाल शाखा कार्यालय कावासोतीको शुक्रबार राष्ट्रिय परिषद् नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले समुद्धघाटन गरेका हुन् । विदेशमा रोजगार गरी स्वदेशमा आएर केही गर्छु भन्ने सोच का साथ स्थापना भएको रिटरनी माईग्रेड प्रति आफुले गर्व गर्ने उनको भनाई छ ।
    त्यस्तै बिदेशबाट फर्कीएर देशमा केही उद्यम गर्न चाहने युवाहरुलाई सरकारले प्रदान गर्ने भनेको सहुलियत कर्जा लिने प्रक्रीया निकै झन्झटीलो भएको नवलपुरका युवाले गुनासो गरेका छन । शुक्रवार कावासोतीमा रिटर्नी माईग्रेट नेपाल नवलपुर शाखाले आयोजना गरेको सहुिलयत कर्जा सम्बन्धी अन्र्तरक्रीया कार्यक्रममा सहभागी युवाहरुले यस्तो गुनासो गरेका हुन । बैदेशिक रोजगारका क्रममा १० बर्ष कतार बसेर त्यहा सिकेको सिप र कमाएको केही रकम लगानी लगानी गरेर नवलपुरको डण्डामा मोटरसाईकल वर्कसप सन्चालन गरेका कावासोती १४ का बुद्धीराम थनेत सरकारले प्रदान गर्ने भनेको सहुलियत दरको ऋण लिनका लागी कावासोतीका सबैजसो बैंक चाहार्नुभयो तर सबैजसो बैंकले सहुलियत ऋणका बिषयमा आफुलाई कुनै जानकारी नभएको भन्दै फर्काईदिए र उनी निरास हुदै फर्कनुपर्यो ।
    स्वदेश फर्कीएर कृर्षी फर्म दर्ता गरेर बेमौसमी तरकारी खेती गर्ने सोचका साथ सहुलियत दरको ऋणका लागी बैंक धाउदा बैंकले सहुलियत ऋणका बिषयमा थाहा छैन भन्दै फर्काईदिएको बताएकधा छन् । सरकारले घोषणा गरयो भन्ने कुरा बिभिन्न सन्चार माध्यममा सुनेको भएता पनी किन कावासोतीका बैंकले यस बारेमा केही थाहा छैन भने उनी आश्चर्यमा परे । उता, राष्ट्रीय युवा परिषदले बिदेशबाट फर्किएर देशमा केही गर्न खोज्ने युवाहरुलाई सहुलीयत दरमा ऋण प्रदान गर्ने, सिपमुलक तालिम प्रदान गर्ने र हौसला प्रदान गर्ने राष्ट्रीय युवा परिषदका केन्द्रीय कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताए । अन्र्तरक्रीया कार्यक्रम राष्ट्रीय युवा परिषदका केन्द्रीय कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यता र रिटर्नी माईग्रेट नवलपुरका अध्यक्ष भिम बहादुर महतोको अध्यक्षतामा भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • घट्यो सुनचाँदीको मूल्य

  • निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने


  • Advertisement

    समाचार
  • १

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • २

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ३

    घट्यो सुनचाँदीको मूल्य

  • ४

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ५

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • ६

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • ७

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ८

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ९

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • १०

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution