• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

२

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

३

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

४

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

५

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

६

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

७

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

९

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

१०

तोलामा ४ हजार ८ सय घट्यो सुन

११

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मन्त्री बनेपछि गृह जिल्ला टेक्दै गर्दा…

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ भाद्र ३०, आईतबार (१ साल अघि)
    33fcbf4f-0038-4d60-99e1-1105f255b74b

    Advertisement

    गैंडाकोट, नवलपुर । ‘ल ! गृह जिल्ला प्रवेश गरियो है’ चितवनस्थित नारायणी नदी माथिको पुल तरेर नवलपुरको गैंडाकोट टेकिएपछि पद्मा सुनिइन् ।
    ‘पहिले र अहिलेमा केही फरक महशुस गर्नुभयो कि ?’, उनिसँगै गाडीमा सवार एक ब्यक्तिले उत्सुकता तेस्र्याए । ‘त्यस्तो फरक महशुस त केही भएको छैन । पहिले आवाज उठाउने, प्रश्न गर्ने ठाउँमा थिएँ, अहिले कार्यान्वयन र जवाफ दिने ठाउँमा पुगेको छु’ ओजपूर्ण जवाफ दिइन् पद्माले । पद्मा अर्थात् पद्मा जि.सी श्रेष्ठ । जो अहिले गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भएकी छिन् । उनको गृह जिल्ला हो नवलपुर । नवलपुरको निर्वाचन क्षेत्र नं २(क)का जनताले गण्डकी प्रदेश सभा सदस्यका लागि पद्मालाई निर्वाचित गराएका थिए ।

    मन्त्री भएपछि पहिलोपटक शनिबार(भदौ २९ गते) उनै जनतामाझ आइपुग्नै लाग्दा गैंडाकोट टेकिनासाथ उनले बोलेको पहिलो वाक्य त्यही थियो, ‘ल ! गृह जिल्ला प्रवेश गरियो है’।
    नेकपा(एमाले)बाट निर्वाचित सांसद मन्त्री भएर पहिलोपटक जिल्ला आउँदै गर्दा पार्टी तथा अन्य शुभेच्छुकको स्वागत कार्यक्रम स्वभाविक नै हो ।
    नेकपा(एमाले) गैंडाकोट नगर कमिटी लगायत अन्य संघ संगठनमा अवद्धहरु भृकुटी चोकस्थित कमिटीको कार्यालयमा मन्त्री श्रेष्ठको स्वागतार्थ तम्तयार थिए ।
    शुभेच्छुकहरुको स्वागतलाई मन्त्री श्रेष्ठले सभा सम्मेलनकै जस्तो औपचारिकता भन्दा पनि अनौपचारिक भेटघाट बनाउन प्रयत्न गरिरहेकि छिन् ।
    गैंडाकोटका शुभेच्छुकमाझ मन्त्री श्रेष्ठले भनिन्,‘यहाँहरुको साथ सहयोग हिजो सांसद नहुँदा पनि थियो, सांसद हुँदा पनि रहिरह्यो र अब पनि रहिरहनेछ । मन्त्री भएपछिको यो मेरो पहिलो जिल्ला भ्रमण हो । यसलाई मैले शुभकामना लिने भन्दा पनि सुझाव लिने भ्रमणको रुपमा लिएकी छु ।’

    समृद्ध नेपालको आधार कृषि नै भएको उल्लेख गर्दै उनले कृषिलाई आधुनिकिकरण गर्दै अघि बढ्नुको विकल्प नरहेको बताइन् । उनले भनिन्,‘हामीले जुन यो समृद्ध नेपालको परिकल्पना गरिरहेका छौँ, यसको मुख्य आधार भनेकै कृषि हो । हाम्रो मुलुकको अर्थतन्त्रलाई दिगो रुपमा बलियो बनाइरहन आजको आवश्यकता भनेकै कृषि हो, उत्पादन हो ।’
    कमिटीको कार्यक्रमपछि अर्को पुर्वनिर्धारित कार्यक्रममा मन्त्री श्रेष्ठले कृषिमा सहभागिताका कुरा दोहोर्याइन् । ‘हामीले कृषकका समस्यालाई छिटो पहिचान गरि कसरी तत्कालै समाधान गर्ने भन्नेतर्फ छलफल गरिरहेका छौँ । तत्कालै गर्न सकिने र समय लाग्ने योजनाहरुबारे पनि अध्ययन हुँदैछ । अब कृषि क्रान्तिका लागि एकजुट हुनैपर्छ, सबै हातेमालो गरेर अघि बढ्नैपर्छ’ शनिबार नै नेकपा (एमाले) देवचुली नगर कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले भनिन् ।
    यसअघि मन्त्री श्रेष्ठले नेवाः देय दवूको ३० औं स्थापना दिवसको अवसरमा नेवाः देय दवू गैंडाकोट नगर कमिटीको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखराको सहयोगमा आयोजित १ महिने निःशुल्क नेपाल भाषा तालिमको उद्घाटन गरिन् ।
    उद्घाटनका अवसरमा बोल्दै उनले पछिल्ला पुस्तामाझ सांस्कृतिक चेतका लागि अरुची बढ्दै गएको, कम्तिमा थाहा हुनै पर्ने परम्परागत जानकारी र भाषाबारे नै ज्ञान नहुने क्रम बढ्दै गएकाले यस प्रकारका कार्यक्रमहरुको संख्या बढ्नुपर्ने बताइन् । कार्यक्रम व्यवहारिक र उपलब्धीमुलक हुनुपर्नेमा उनले जोड दिइन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • २

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • ३

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ४

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ५

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ६

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ७

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ८

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ९

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • १०

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution