• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा स्ववियु निर्वाचन नहुने निश्चित जस्तै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ फागुन २७, मंगलबार (१ साल अघि)
    sobiyu_tu_7861678498510

    Advertisement

    कावासोती । नवलपुरमा स्ववियु निर्वाचन नहुने निश्चित जस्तै भएको छ । यहाँका कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती, मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती, देवचुली कलेज रजहर, एसपिएम कलेज गैडाकोट, जनक कलेज गैडाकोट, जनमुखी कलेज अमरापुरी, जनज्योती कलेज प्रगतिनगर, नवजागरण बहुमुखी क्याम्पस चोरमारा, अरुणखोला बहुमुखी क्याम्पस, कालिका सस्कृति पिधापिठ गैडाकोट सहित १० वटा क्याम्पसमा स्ववियु निर्वाचन हुने भनिएको थियो । ति मध्ये ३ वटा क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ भने बाँकी क्याम्पसमा मंगलबार मनोनयन दर्ता हुन सकेन ।
    नवलपुरमा जारी निर्वाचन तालिका अनुसार मंगलबार साँझ ५ बजेसम्म स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय रहेको थियो । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समिति २०८१ द्वारा क्याम्पस/कलेजमा निर्वाचन समितिलाई जारी थप निर्देशिकाको १२ नम्बर बुदा अनुसार निर्वाचन तालिकाको क्रमसंख्या ६ र १२ नम्बरको बुंदाको कार्यक्रम यथावत हुने गरी आवश्यकता अनुसार क्याम्पस निर्वाचन समितिले निर्वाचन तालिकामा हेरफेर गर्न,थप आचारसंहिता जारी गर्न र मतदानको दिन आवश्यक परेमा समय थप गर्न सक्ने छ उल्लेख छ । तालिका नं. ६ अनुसार मंगलबार मनोनयन दर्ता गर्ने समय निर्धारण गरिएको थियो । सो समयमा मनोनयन दर्ता नभएपछि त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समिति २०८१ द्वारा क्याम्पस/कलेजमा निर्वाचन समितिलाई जारी थप निर्देशिका अनुसार नवलपुरको ९ क्याम्पसको निर्वाचन अनिश्चत बनेको हो ।

    नवलपुरमा विद्यार्थी संगठनहरुको झैझगडाका कारण नवलपुरका ३ वटा कलेजले स्ववियू निर्वाचन नै स्थगित गरेको छ । नवलपुरको गैडाकोटमा रहेको एसपिएम कलेज, गैडाकोटको अमरापुरीमा रहेको जनमुखी कलेज र रजहरको देवचुली कलेजमा स्ववियु निर्वाचन नहुने भएको हो ।
    मंगलबार यि कलेजका निर्वाचन समितिलेसूचना जारी गरी निर्वाचन गर्ने वातावरण नभएको भन्दै तत्काललाई स्ववियु निर्वाचन स्थगित गरेको जनाएको थियो । नवलपुरमा स्ववियु निर्वाचन हुने भनिएका ९ वटा क्याम्पसमा नेकपा एमाले निकट र नेकपा एस निकट अनेरास्ववियुले ताला लगाएको थियो ।
    यता नेविसंघले भने निर्वाचनको माग गर्दै कलेज कलेजमा पुग्दै मोटरसाइकल र्याली गरेको छ । कुमारवर्ती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवम् पब्लिक क्याम्पस संघ नवलपुरका अध्यक्ष गुरु सुवेदीले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी भएका कारण नवलपुरका कुनै पनि क्याम्पसमा स्ववियू निर्वाचनका लागि उम्मेदवारी दर्ता हुन नसकेको बताए । सुवेदीले चैत्र ५ भन्दा पछाडि तालिका जाने गरी निर्वाचन गर्न नसकिने बताए ।

    यता स्ववियु निर्वाचनको विषयलाई लिएर मंगलबार नवलपुरका विद्यार्थी संगठनहरुबीच भएको छलफल सहमतिमा पुग्न सकेको छैन । मंगलबार साँझ ५ बजेसम्म स्ववियु निर्वाचनका लागि मनोनयनको तालिका रहेको थियो । जस अनुसार नवलपुरका सबै क्याम्पसमा स्ववियु निर्वाचन नहुने निश्चित जस्तै भएको छ । यता कालिका संस्कृति पिधापिठ गैडाकोटको भने चैत्र ४ गते मनोनयन दर्ता र चैत्र १० गते निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution