• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

२

संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

३

गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

४

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

५

केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

६

केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

७

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

८

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

९

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

१०

तोलामा ४ हजार ८ सय घट्यो सुन

११

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

१२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्रगतिनगर खानेपानीको अध्यक्षमा डिल्लीराम कडरिया निर्वाचित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ चैत्र ३०, आईतबार (९ महिना अघि)
    IMG_8137

    Advertisement

    देवचुली । प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा डिल्लीराम कडरिया निर्वाचित भएका छन् । संस्थाको नयाँ कार्यसमिति र लेखा समिति चयनका लागि शनिबार भएको निर्वाचनबाट कडरियाले निकटतम प्रतिष्पर्धी दुर्गादेवी विष्टलाई ५१ मतले हराउँदै विजयी भएका हुन् । कुल ४८२८ मतदाता रहेको संस्थाको निर्वाचनमा ३४८३ मत खसेको थियो । अध्यक्षमा निर्वाचित कडरियाले ११५७ मत ल्याउँदा प्रतिष्पर्धी दुर्गादेवी विष्टले ११०६ मत , सुदीप न्यौपानेले ६९७ मत र इन्द्रमणी भुसालले ३६१ मत ल्याएका हुन् । त्यसै गरि सचिवमा विष्णुप्रसाद न्यौपानेले १२७१ मत ल्याई विजयी हुँदा ढुण्डीराज काफ्लेले १११८ मत, रुद्रबहादुर मोक्तानले ६८५ मत र रेशमराज दवाडीले १९० मत ल्याएका छन् ।

    त्यसै गरि लेखा संयोजकमा जीवन श्रेष्ठ निर्वाचित भएका छन् । १२०३ मत ल्याई विजय भएका श्रेष्ठको प्रतिष्पर्धी बाला कृष्ण काफ्लेले १२०० मत, डिल्लीराज पौडेलले ६७७ मत र होमबहादुर बिकले १६५ मत ल्याएका छन् । त्यसै गरि लेखा सदस्य महिलामा कमला भट्टराई शर्मा ११९७ मत ल्याई विजयी हुँदा हीराकुमारी भुर्तेलले ११२२ मत, विन्दु दाहाल कोइरालाले ७२० मत र टेकमाया थापाले १७८ मत ल्याएका हुन् । त्यसै गरि लेखा सदस्य खुल्लामा शिवलाल पराजुलीले ११२४ मत ल्याई विजयी हुँदा नारायणप्रसाद शर्माले १११३ मत, होमनाथ अर्यालले ७५१ मत र कुन्तादेवी नेपालीले १७२ मत ल्याएका हुन ।त्यसै गरि ब्लक १ सदस्यमा कृष्णबहादुर थापा, ब्लक २ सदस्यमा राधिका लम्साल, ब्लक ३ सदस्यमा नवराज तिवारी, ब्लक ४ सदस्यमा मोतिलाल अधिकारी, ब्लक ५ सदस्यमा रिखीमाया सिंजाली, ब्लक ६ सदस्यमा टीकाबहादुर आले, ब्लक ७ सदस्यमा इन्द्रमणी गौतम, ब्लक ८ सदस्यमा विमला अधिकारी र ब्लक ९ सदस्यमा बुद्धिबहादुर लुँगेली निर्वाचित भएका छन् ।

    डिल्लीराम कडरियाको प्यानलबाट अध्यक्ष सहित लेखा सदस्य महिला, ब्लक १, ब्लक ६ र ब्लक ९ सदस्य निर्वाचित भएका हुन् भने दुर्गादेवी विष्ट प्यानलबाट सचिव, लेखा संयोजक, लेखा सदस्य खुल्ला, ब्लक ४, ब्लक ५, ब्लक ७ र ब्लक ८ सदस्य निर्वाचित भएका हुन । त्यसै गरि ब्लक २ र ब्लक ३ का सदस्य सुदिप न्यौपाने प्यानलबाट निर्वाचित भएका हुन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु


  • Advertisement

    समाचार
  • १

    सामुदायिक वन उपभोक्तामा आधारित अनुगमन तथा सूचना प्रणाली आवश्यकता र महत्व

  • २

    संसद ऐन निर्माणको थलो, कि नाङ्गो नाच देखाउने खलो ?

  • ३

    गणतन्त्रवादी नेतृत्वको अदुरदर्शिता र विरासत घमण्डको कारणले राष्ट्रियतामा नै खतरा

  • ४

    बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

  • ५

    केउरेनी मेलाबाट जुवाका स्टल प्रहरीले हटायो

  • ६

    केउरेनी मेलामा ५० भन्दा बढी जुवाका स्टल, प्रहरी मौन

  • ७

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • ८

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ९

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • १०

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution