• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २३, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

३

मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

४

राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

५

सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

६

कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुषालको कडा अडान : “उचित व्यवस्थापन बिना नागरिक हटाउन दिँदैनौँ”

७

भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

८

अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पठाउन नवलपुर जिल्ला प्रशासनको निर्देशन

९

नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

१०

परम्परागत सामग्री सङ्ग्रह गर्दै कावासोतीको कलाधर

११

निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

१२

ठेक्का आयाेजनाकाे बाधा अड्काउ फुकाउमा ९ बुँदे परिपत्र- मूल्य समायाेजनकाे समेत निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सात वर्षदेखि अलपत्र पुलको काम सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ जेष्ठ २३, शुक्रबार (११ महिना अघि)
    kerunge-khola-pul

    Advertisement

    ज्ञानु पंगेनी , मध्यविन्दु  । सात वर्ष देखि अलपत्र अवस्थामा रहेको नवलपरासी पूर्व (नवलपुरको) केरुङ्गे खोला पुलको काम सुरु भएको छ । काम छाडेर सम्पर्क विहीन बनेको निर्माण व्यवसायीलाई ताकेता गरेपछि अहिले सम्पर्कमा आएर काम सुरु गरेको हो । पुलको अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी रहेको १५ प्रतिशत काम यही असार मसान्तसम्म सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई निर्देशन दिइएको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण प्रसाद लामिछानेले जानकारी दिनुभयो । निर्माणाधीन पुल अलपत्र पारेर ठेकेदार लामो समयसम्म सम्पर्क विहीन भएको थियो । अहिले भने ठेकेदार सम्पर्कमा आएको र असार मसान्तसम्म पुल निर्माणको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको लामिछानेले बताउनुभएको छ ।

    कावासोती नगरपालिका वडा नम्बर ३ र ४ लाई जोड्ने गरी २०७५ सालमा पुलको काम सुरु भएको थियो । तीन वर्षभित्र काम सक्ने गरी सम्झौता भएको पुलको काम सात वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । झन्डै १ सय ४० मिटर लम्बाइको पुल साढे १० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो ।२०७५ सालमा सुरु गरेर २०७७ साल असारसम्म पुल निर्माणको काम सक्ने गरी ठेक्का सकारेको कम्पनीको ठेकेदार विभिन्न बहाना बनाएर सम्पर्क विहीन हुँदा पुल अलपत्र परेको थियो ।

    पटक पटक म्याद थप गरेर काम अगाडि बढाए पनि केही दिन निर्माण स्थलमा कामदारहरू पठाउने र केही दिनमै आफू सम्पर्क विहीन बनिदिने परिपाटीले स्थानीयले सास्ती भोग्दै आएको कावासोती ४ का अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । यहाँ पुल निर्माण नहुँदा वर्षाको समयमा विद्यालय आउजाउ गर्ने विद्यार्थी , हुप्सेकोट र कावासोती चारका व्यावसायिक किसानलाई सबैभन्दा बढी समस्या हुने गरेको अध्यक्ष लोहनीले बताउनुभयो ।

    नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले अलपत्र पुलको बारेमा जानकारी पाएपछि सडक डिभिजनका प्रतिनिधि , वडा र पालिकाका प्रमुख समेतलाई  जिल्ला प्रशासन कार्यालयमै डाकेर ठेकेदारलाई सम्पर्क गरी छिटो काम सम्पन्न गर्न निर्देशन दिएको बताउनुभयो । जिल्ला प्रशासनको निर्देशन पश्चात् ठेकेदार कम्पनीले काम सुरु गरेको उहाँको भनाइ छ ।

    निर्माण व्यवसायी कमल भट्टले यही असार मसान्त सम्म सबै काम सक्ने गरी काम  सुरु गरिएको बताउनुभएको छ । यदि कुनै कारणवश सबै काम पुरा हुन नसके पनि पुल आसपासको बाटो सम्म्याएर सवारी गुडाउन मिल्ने बनाउने उहाँले बताउनुभयो ।

    पुलको छेउमा बार लगाउने र पुलमा बनेका खाल्डो सम्म्याएर रङ रोगन गर्ने कार्य पनि बाँकी रहेको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

  • धारिलो हतियार प्रयोग गरी युवकको हत्या

  • मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

  • राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज


  • Advertisement

    समाचार
  • १

    खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

  • २

    धारिलो हतियार प्रयोग गरी युवकको हत्या

  • ३

    मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

  • ४

    राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

  • ५

    सरकारले संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्नको लागि प्रपञ्च रचिरहेको छः सभापति थापा

  • ६

    कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुषालको कडा अडान : “उचित व्यवस्थापन बिना नागरिक हटाउन दिँदैनौँ”

  • ७

    भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

  • ८

    अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण पठाउन नवलपुर जिल्ला प्रशासनको निर्देशन

  • ९

    नेपालमा पश्चिमी वायुको प्रभाव : बुधबार अधिकांश भूभागमा वर्षाको सम्भावना

  • १०

    परम्परागत सामग्री सङ्ग्रह गर्दै कावासोतीको कलाधर

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution