• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

२

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

३

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

४

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

५

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

६

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

७

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

८

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

९

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१०

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

११

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

१२

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा भूकम्प प्रभावितको गुनासो सम्बोधन गर्न प्राविधिक खटिए

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ चैत्र १६, शनिबार (७ साल अघि)
    55451682_231568235514888

    Advertisement

    ज्ञानु पंगेनी

    नवलपुर । नवलपरासीमा भूकम्प प्रभावितहरुको समस्या समाधानका लागि प्राविधिकहरु खटिएका छन् । बसाबासको लागि एकाघरको कुनै सदस्यको नाममा कहिकतै पनि अर्को घर नभएका गुनासो कर्ताहरुले स्थानीय तहमा दर्ता गरेको भूकम्प प्रभावितहरुको गुनासो सम्बोधन गर्न शुक्रवारबाट प्राविधिकहरु खटिएका हुन् ।अन्तिम पटक लगत संकलन गरी यथार्थ र वास्तविक पीडितहरुलाई बसोबासका लागि राज्यको तर्फबाट दिईने अनुदान रकम वितरण गर्न नवलपरासी दुवै जिल्लाको भूकम्प प्रभावित स्थानीय तहमा १२ जना र ३ जना जिल्लामा बैकल्पिक श्रोतको रुपमा खटिएका छन् । गैंडाकोट नगरपालिकामा एक जना, देवचुली नगरपालिकामा दुई जना, कावासोती नगरपालिका, बौदीकाली गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका, प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकाका लागि दुई जना खटाईएको छ ।

    यी स्थानीय तहमा कम गुनासो परेकाले र सुगम ठाउँमा पर्ने भएकाले दुई जना मात्रै खटाईएको हो । यस्तै मध्यविन्दु नगरपालिकामा दुई जना, हुप्सेकोट गाउँपालिकामा दुई जना र बुलिङ्गटार गाउँपालिकामा तीन जना प्राविधिक खटाईएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई, नवलपरासी पूर्वका प्रमुख राजेन्द्र कार्कीले बताए ।

    नवलपरासीमा कूल १४ सय ५० वटा गुनासो दर्ता भएको छ । गैंडाकोट नगरपालिकामा ५०, देवचुली नगरपालिकामा २ सय ६०, कावासोती नगरपालिका, बौदीकाली गाउँपालिका, विनयी त्रिवेणी गाउँपालिका, प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिकामा १ सय ६०, मध्यविन्दु नगरपालिकामा २ सय ५०, हुप्सेकोट गाउँपालिकामा १ सय ३९ र बुलिङ्गटार गाउँपालिकामा ४ सय ५० वटा गुनासो दर्ता भएको प्रमुख कार्कीले जानकारी दिए । नवलपरासीमा ३० दिनभित्र लगत संकलन गर्ने समयसिमा रहेको भएपनि कम्तीमा १५ दिनमा संकलन कार्य सम्पन्न हुने प्रमुख कार्कीले बताए । यहा गुनासो पनि कम दर्ता भएको र अन्य भुकम्प प्रभावित जिल्लाहरुभन्दा भौगोलिक रुपमा पनि केहि सुगम रहेकाले काम छिटो सम्पन्न हुने उनको भनाई छ । एक जना प्राविधकले कम्तीमा एक सय ५० जना गुनासोकर्तासंग लगत संकलन गर्ने लक्ष्य राखिएको कार्कीले बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना


  • Advertisement

    समाचार
  • १

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • २

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ३

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ४

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ५

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ६

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ७

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ८

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ९

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • १०

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution