



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन्। प्रतिनिधि सभाको निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ताका गर्न आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भद्रपुर अवतरण गर्ने उनको सचिवालयले जनाएको छ।

ओली जेनजी आन्दोलनपश्चात पहिलो पटक काठमाडौं उपत्यकाबाहिर निस्कन लागेका हुन्।

अध्यक्ष ओलीले जेन जी विध्वंसका बेला जलाइएको आफ्नो दमकस्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१