• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

२

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

३

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

४

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

५

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

६

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

७

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

८

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

९

दुर्गा प्रसाईं पक्राउ

१०

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

११

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

१२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    परम्परागत सामग्री सङ्ग्रह गर्दै कावासोतीको कलाधर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ बैशाख २२, मंगलबार (१ महिना अघि)
    pangeni-

    Advertisement

    ज्ञानु पङ्गेनी ,मध्यविन्दु । नवलपुरको कावासोती नगरपालिका–१३ निवासी कलाधर रिजालले आफ्नै घरलाई नेपाली समुदायका परम्परागत सामग्री सङ्कलन गरी सङ्ग्रहालयजस्तै बनाएर संरक्षण गर्नुभएको छ । रिजालले बुवा–बाजेको पालादेखि प्रयोग हुँदै आएका ठेकी, हलो–जुवा, लाल्टिन, चर्खा, मदानी, स्याखु, डोको लगायतका सामग्री व्यवस्थित रूपमा सजाएर राख्नुभएको छ । ती सामग्री दीर्घकालसम्म सुरक्षित रहुन् भन्ने उद्देश्यले उहाँले आफैं रङ्गरोगन गरी चिटिक्क पारेर संरक्षण गर्नुभएको छ ।

    प्रविधिको तीव्र विकाससँगै लोप हुँदै गएका पूर्खाका सामग्रीको इतिहास जोगाउने उद्देश्यले आफूले यस्तो सङ्ग्रह सुरु गरेको रिजाल बताउनुहुन्छ । उहाँका अनुसार, परम्परागत जीवनशैली ओझेलमा पर्दै गएको अवस्थामा पूर्खाको इतिहास जोगाउने र नयाँ पुस्तालाई ती सामग्रीबारे जानकारी होस् भन्ने उद्देश्यले सङ्ग्रह गरिएको हो ।

    “केही सामग्री आफ्नै घरमा थिए, अरू साथीभाइ र छिमेकीबाट सङ्कलन गरेको हुँ” उहाँले भन्नुभयो । रिजाललाई सामग्री सङ्कलन गर्ने प्रेरणा स्थानीय थारू समुदायका एक व्यक्तिबाट प्राप्त भएको हो । “एक दिन थारू समुदायका एक व्यक्तिले पुराना वस्तु सङ्कलन गर्दै मेरा घरमा आउनुभयो ।

    त्यसदिन मैले पनि विचार गरेँ, म आफैं पनि यी सामग्री सङ्कलन गरेर राख्न सक्छु । त्यस दिनदेखि आफ्नै घरलाई सङ्ग्रहालयका रूपमा विकास गर्ने सोच बनाएर परम्परागत सामग्री सङ्कलन गर्न थालेको हुँ” रिजालले भन्नुभयो ।

    उहाँको यस कार्यले घरआँगन सुन्दर बन्नुका साथै पुराना संस्कृतिको संरक्षण समेत भएको छ । उहाँका घरमा आवत–जावत गर्नेहरू पनि केही समय रोकिएर ती सामग्री हेर्ने र बुझ्ने गर्दछन् ।

    परम्परागत सामग्रीसँगै रिजालले खेर गएका काठ–दाउरा तथा घरायसी वस्तु प्रयोग गरी गमला, कुर्सी, परेवाको घर, चराचुरुङ्गीका आकृति तथा सुरक्षाकर्मीका डमीसमेत तयार पारेर सजावट गर्नुभएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका


  • Advertisement

    समाचार
  • १

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • २

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ३

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ४

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ५

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ६

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ७

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • ८

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • ९

    दुर्गा प्रसाईं पक्राउ

  • १०

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution