• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बाङ्लादेश मा समताको नया स्कुल र सोही स्कुलका लागि नेपाली बिधार्थिले गरे च्यारिटि शो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख ८, आईतबार (६ साल अघि)
    57504160_289668261947719_280253028450172928_n

    Advertisement

    ढाका ।  समता स्कुल,ढाका, बाङ्लादेश लाई सहयोग गर्ने हेतुले नेपाल एम्बेस्सी,बाङ्लादेश बङ्लादेशमा अध्ययनरत नेपाली बिद्यार्थी, बङ्लादेश नेपाल फ्रेन्डसीप सोसाइटी,नेपाली एक्पातृएत कम्युनिटीले संयुक्त रुपमा Nepali- Bangla Cultural Night 2019 को आयोजना गरेको थियो। कार्यक्रममा नेपालका चर्चित हास्यकलाकार, समाज रुपान्तरणको अभियान मा सरिक मह- जोडि, समता स्कुलका संस्थापक उत्तम सन्जेल , समता कलेज का प्रीन्सिपल अजय अधिकारी सुशील, समता स्कुलकि अल्मुनाइ डा. भावना तामाङ , रास्ट्रीय नाच घरका कलाकारहरु, बाङ्लादेश सरकारका नागरिक उड्ड्यन तथा पर्यटन राज्यमन्त्री महबुब, बङ्लादेश कि पप गायिका मेहरिन मुख्य आकर्षक रहनु भएको थियो। विभिन्न देशका राजदुतहरु समेत उपस्थित कार्यक्रममा उपस्तिथ अतिथीहरुलाई बाङ्लादेश को लागि कार्यवाहक नेपाली राजदुत धनबहादुर ओलि ले स्वागत मन्तव्य सहित स्वागत गर्नु भएको थियो । बाङ्लादेश नेशनल म्युजियम मा गरिएको उक्त कार्यक्रममा नेपाली संस्कृति झल्काउने मन्जुश्री नृत्य,लाखे नाच त्येसै गरि मह-जोडि को चर्चित मदनबहादुर हरिबहादुर अभिनय प्रस्तुत गरिएको थियो भने मह जोडिका हरिवंश आचार्य ले भने साझा बस र आफ्ना केही चर्चित गितहरु समेत गाउनु भएको थियो। बाङ्लादेशकि पप गायिकाले रातो र चन्द्र सुर्य सङै आफ्ना अन्य गितहरु मार्फत उपस्थितलाई मनोरन्जन गराएकी थिइन। रास्ट्रीय नाच घरका कलाकारहरुले नेपालको मौलिक्ता, सस्कृती झन्किने नृत्यहरु प्रस्तुत गरेका थिए। यसै बर्ष देखि बाङ्लादेशमा सुरु भएको समता स्कुल,बाङ्लादेश मा हाल ५० जना बिद्यार्थी अध्यनरत रहेको जानकारी समता स्कुलका संस्थापक उत्तम सन्जेलले दिनुभएको छ। नेपाल को ७७ वटा जिल्लामा ८० वटा स्कुल र अन्तरास्ट्रिय जगतमा ईन्डिया, बङ्लादेश, श्रीलन्का,गरि १२ वटा देशमा हाल समता स्कुल सन्चालनमा रहेको र छिटै लेटिन अमेरिका र अफ़्रिकि देशहरुमा समेत सन्चालनमा ल्याउने जानकारी उत्तम सन्जेल ले दिनु भएको छ। उक्त कार्यक्रममा बाङ्लादेशमा बिभिन्न बिस्वबिधालयमा विभिन्न बिधामा अध्यनरत नेपाली बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको र एकदमै उत्साहपुर्ण र सफल तरिकाले कार्यक्रम सम्पन्न भएको जानकारी वोर्ल्डवाइज नेपाली स्टुडेन्टका मिडिया कोअर्डिनेटर अर्जुन काफ्ले ले जानकारी दिनुभएको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution