• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ अषाढ ५, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

२

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

३

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

४

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

५

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

६

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

७

थाकल बेचेरै पालिएका छन् परिवार

८

विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

९

सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

१०

गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

११

प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन

१२

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा पांच सय जना अट्ने कृषक सभाहल निर्माण हुदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख १८, बुधबार (६ साल अघि)
    IMG_20190428_121332

    Advertisement

    ज्ञानु पंगेनी/ नमुना सन्देश
    कावासोती । किसान लक्षित कार्यक्रमका लागि नवलपुरमा पांच सय जना अट्ने क्षमताको कृषक सभाहल निर्माण गरिएको छ । कावासोती दुईमा रहेको कृषि उपज थोक बजार व्यवस्थापन समितिको पहलमा नेपाल सरकार कृषि विकास मन्त्रालयको ४५ लाख रुपैयाको बजेटमा सभाहल निर्माण गरिएको हो ।
    कृषि उपज थोक बजार व्यवस्थापन समितिले संचालन गरेको सटर भवनको माथिल्लो तलमा सभाहल निर्माणको काम अहिले चलिरहेको छ । सभाहल निर्माण आउदो असारको पहिलो हप्ताभित्र सम्पन्न हुने कृषि उपज थोक बजार व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्यालले जानकारी दिए । सभाहल निर्माण सम्पन्न गर्न कम्तीमा ६० लाख रुपैया लगानी लाग्ने अनुमान गरिएको छ । बाकी अपुग रकम संस्थाले आफैले थपेर सभाहल निर्माण पुरा गरिने अध्यक्ष बस्यालले बताए । नवलपुर जिल्ला कृषि क्षेत्रको उर्वर क्षेत्र भएकाले यहा व्यवसायिक किसान धेरै छन । कावासोती जिल्ला सदरकमुकाम भएकाले यहा कृषकका लागि तालिम र तथा विभिन्न पशिक्षणहरु भईरहन्छन । त्यस्ता कार्यक्रम हुदा होटलमा महङ्गो रकम तिरेर गर्न नपरोस भन्ने उदेश्यले सभाहल निर्माण गरिएको अध्यक्ष बस्यालको भनाई छ । किसानहरुका लागि एकदमै सहुलियत शूल्कमा सभाहल उपलब्ध गराईने बस्यालले बताए ।
    यसैबिच यहाका किसानले नवलपुरमा कृषि ज्ञान केन्द्रको माग गरेका छन । देशमा संघीयता आएपछि जिल्ला कृषि विकास कार्यालय विगठन भएको छ भने स्थानीय तहमा कृृषि शाखाको व्यवस्था गरिएको छ । कृषि शाखामा स्थानीय तहले कृषि प्राविधिक राख्नुपर्ने प्रावधान भए पनि यहाका स्थानीय तहले त्यसको व्यवस्था गर्न नसक्दा किसान मारमा परेका छन । किसानका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान लिन समस्या भएको यहाका किसानको गुनासो छ । नवलपुर जिल्ला गण्डकी प्रदेशको सबैभन्दा पुछारको जिल्ला पर्ने भएकाले भौगोलिक रुपमा यहाका किसानले आफुलाई आवश्यक पर्दा तनहुमा पुगेर काम गर्न निक्कै समस्या भएको एक जना किसान नारायण आचार्यले बताए । प्रदेश सरकार मातहत रहने गरी कृषि ज्ञान केन्द्र रहने प्रावधान छ । गण्डकी प्रदेश सरकार अन्तरगत ११ वटा जिल्ला रहे पनि गोरखा जिल्ला बाहेक अन्य जिल्लामा एउटा कार्यालयले दुई वटा जिल्ला हेर्ने गरी कृषि ज्ञान केन्द्र राखिएको छ । नवलपुर जिल्ला र तनहुं हेर्ने गरी दमौलीमा एउटा ज्ञान केन्द्र खोलिएको छ । तर दमौली पुगेर सेवा लिन नवलपुरका किसानलाई भौगोलिक विकटता , आर्थिक भार संगै समय पनि बढि लाग्ने हुदा नवलपुरमै ज्ञान केन्द्रको कार्यालय स्थापना हुुनुपर्ने कृषक र कृषि संग सम्बन्धित विभिन्न संघसंस्थाले माग गरेका छन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा


  • Advertisement

    समाचार
  • १

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • २

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • ३

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • ४

    कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

  • ५

    प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

  • ६

    भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

  • ७

    थाकल बेचेरै पालिएका छन् परिवार

  • ८

    विद्युत अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित

  • ९

    सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको विगत–वर्तमान यात्रा

  • १०

    गण्डकी प्रदेशमा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सुरु

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution