• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १७, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

२

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

५

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

६

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

७

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

८

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

९

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

१०

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

११

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

१२

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ७ विकेटले कोलकाताले पन्जाबलाई हरायो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २१, शनिबार (६ साल अघि)
    IPL-2018-RR-vs-KKR

    Advertisement

    काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा कोलकाता नाइटराइडर्सले किंग्स इलाभेन पन्जाबलाई ७ विकेटले पराजित भएको छ ।शुक्रबार राति मोहालीमा टस हारेर पहिले व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । कोलकाताले १८ ओभरमा ३ विकेटको क्षतिमा १८५ रन बनाउँदै जित हासिल गर्‍यो । कोलकाताको जितमा शुभमन गिल हिरो बने । ४९ बल सामना गरेका उनले ५ चौका र २ छक्काको मद्दतमा नटआउट ६५ रन बनाए । शुभमन गिलले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । आईपीएलको जारी सिजमा उनको यो तेस्रो अर्धशतक हो । आईपीएल क्रिकेटमा उनले पहिलो पटक उनले म्यान अफ द म्याचको पुरस्कार पनि जिते ।

    कोलकाताका लागि क्रिस लिनले ४६, आन्द्रे रसेलले २४ र कप्तान दिनेश कार्तिकले नटआउट २१ रन योगदान गरे ।

    पन्जाबका लागि मोहम्मद शामी, रविचन्द्रन आश्विन र एन्ड्र्यु टोयले १-१ विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले साम करेनको ५५, निकोलस पुरनले ४८ र मयंक अग्रवालको ३६ रनको मद्दतमा १८३ रन बनाएको थियो ।

    रणनीतिमा सफल बने कार्तिक

    यो म्याचमा कोलकाता गर या मरको स्थितिमा थियो । यो म्याच हारेको भए अन्तिम चारमा पर्ने सम्भावना सकिन्थ्यो । त्यसैले कप्तान दिनेश कार्तिकले नयाँ चाल चल्दै माथिल्लो क्रमका ब्याट्सम्यान शुभमन गिललाई सलामी ब्याट्सम्यानको रुपमा उतारेका थिए ।

    म्याचको टर्निङ प्वाइन्ट त्यतिबेला आयो जतिबेला रविचन्द्रन आश्विन आफ्नो चौथो तथा इनिङको १३ औं ओभरमा बलिङ गर्न आए । उनको सामना शुभमन गिलले गरे । गिलले छक्का र चौका प्रहार गरे । त्यसपछि आश्विन अत्तालिए । पाँचौ बल त उनले अफ स्टम्प भन्दा धेरै बाहिर वाइड बलिङ गरे । आश्विन प्राय यस्तो बलिङ गर्दैनथिए । उनले आत्मविश्वास गुमाएको यो बलिङबाट थाहा हुन्थ्यो ।  यो ओभरमा आश्विन १८ रन खर्चिन बाध्य भए ।

    अन्तिम चारमा पर्ने सम्भावना कायमै

    यो जितसँगै कोलकाता १२ अंकसहित तालिकाको पाँचौ स्थानमा पुगेको छ । उसले अन्तिम चारमा पर्ने सम्भावना कायमै राखेको छ । अब कोलकाताको अन्तिम प्रतिस्पर्धा आइतबार मुम्बई इन्डियन्ससँग हुनेछ । यदि मुम्बईलाई हराएमा कोलकाता अन्तिम चारमा समावेश हुने छ ।

    अझै अंक तालिकामा उभन्दा माथि सनराइजर्स हैदरावाद छ । उसको पनि १२ अंक छ । हैदरावादले शनिबार दिल्लीविरुद्ध खेल्ने छ । उसको जित या हार र त्यसपछि आइतबार कोलकाताको जित या हारले नै आईपीएलमा प्लेअफमा पुग्ने कुराको टुंगो लाग्ने छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • कावासाेतीमा स्टार कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

  • जनकपुरले एनपीएलको उपाधि जितेको खुसियालीमा सखुवा प्रसौनीमा आज बिदा

  • एनपीएलको ट्रफी धरहराबाट अनावरण

  • अमेरिकाविरुद्धको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी, सिरिज क्लिनस्वीप


  • Advertisement

    समाचार
  • १

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • २

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ५

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ६

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ७

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ८

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ९

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • १०

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution