• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

२

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

३

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

४

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

५

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

६

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

७

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

८

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

९

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

१०

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

११

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१२

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    फेसबुक स्टाटसमा ‘खै कति बेला हुन्छ शरीरको हत्या के थाहा ?’ लेखेर विदेशमा रहेका पतिलाई ट्याग २४ घण्टा नबित्दै घरभित्रै लक्ष्मीको शव….

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २२, आईतबार (७ साल अघि)
    butapture-67-640x437

    Advertisement

    बैशाख । बुटवल उपमहानगरपालिका १४ विनायकपुरकी २५ वर्षीया लक्ष्मी खत्रीले बिहीबार साँझ ७ बजेर ३८ मिनेटमा आफ्नो फेसबुक स्टाटसमा ‘खै कति बेला हुन्छ शरीरको हत्या के थाहा ?’ लेखिन् । अनि विदेशमा रहेका आफ्ना पति अमृत खत्रीलाई ट्याग गरिन् । अर्को दिन बिहान ५ बजे घरको दोस्रो तलामा शव फेला पर्यो । दाइजो नल्याएको निउँमा लामो समयदेखि यातना खेपिरहेकी लक्ष्मीको शव फेला परेपछि घरभित्र यातना दिएको अरोपमा उनकी सासूलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । फेसबुक स्टाटस भने अहिले हटाइएको छ ।

    लक्ष्मीको मृत्युपछि माइती पक्षले यस घटनामा सासू हरिमाया खत्रीको मात्र संलग्न नभएर नन्दले पनि यातना दिएको आरोप लगाई प्रहरीमा अर्को जाहेरी दिने तयारी गरेका छन् । अर्घाखाँची, गोखुङ्गाकी लक्ष्मीको ७ वर्षअघि रूपन्देहीमा विवाह भएको थियो । उनकी एक छोरी छन् भने श्रीमान् वैदेशिक रोजगारीको सिलसिलमा गएका छन् । श्रीमान् नभएको बेला उनको हत्या भएको छ । माइती पक्षले सासू, ससुरा र नन्दले यताना दिएको अरोप लाउँदै इलाका प्रहरी कार्यालय बुटवल आएका छन् । उनीहरुले हिजो दिनभर प्रहरी परिसमा थिए । प्रहरीले हत्याको जाहेरी लिन मानेको छैन् । तर यातनाको विषयमा छानविन गर्न सासूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    छिमेकी भन्छन् : यातना पहिलेदेखि नै दिइन्थ्यो – लक्ष्मीको शव शुक्रबार बिहान घरको दोस्रो तलाको बरन्डामा झुन्डिएको अवस्थामा फेला परेको थियो । अघिल्लो दिन बिहान सासूबाट कुटिएर घाइते भएपछि राति १० बजेसम्म घरमा रुवाबासी चलेको र बिहान उक्त घटना भएको छिमेकीले बताएका छन् ।माइतीपक्षले भने सासू, ससुरा र नन्दले हत्या गरी झुन्डाएका भन्दै प्रहरीमा जाहेरी दिने प्रयास गरेका छन् । तर इलाका प्रहरी कार्यालय बुटवलले जाहेरी लिन मानेको छैन । बिहे गरेको ६ महिनादेखि नै लक्ष्मीले सासूको दुव्र्यवहार भोगेको माइती पक्षले जनाएको छ । दाइजो कम ल्याएको भन्दै सासुले कुटपिट गर्दै आए पनि उनले बाहिर नबताएको बुबा डोमबहादुर खत्रीले बताए ।

    उनले रातोपाटीसँग भने ‘पटक पटक यातना दिएका थिए । हत्यामा सासू मात्र नभएर नन्द अरूको पनि हात छ, प्रहरीले यसतर्फ ध्यान दिनुपर्छ । हामी अर्को जाहेरी दिने तयारी छौँ । सासूको कुटाइबाट घाइते भएकी लक्ष्मीले बिहीबार मात्रै स्थानीय मेडिकलमा उपचार गराएकी थिइन् । उनका आँखामा निलडाम रहेको छिमेकीले बताएका छन् । बिहीबार दिउँसो नै उनले स्थानीय सिर्जनशील आमा समूहका पदाधिकारीलाई भेटेर न्याय दिन माग गर्दै बैठक बस्न आग्रह गरेकी थिइन् ।‘मलाई सासूले दैनिक पिट्छिन् भन्दै आएकी थिइन्, मैले मिटिङ बसेर वडामा उजुरी दिनुपर्छ भनेकी थिएँ ।’ स्थानीय सत्यवती आमा समूहकी अध्यक्ष कल्पना पौडेलले भनिन् । लक्ष्मीले वर्षाैंदेखि सासूको हिंसा खेप्नुपरेको उनले बताइन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले सासूबुहारीबीच झगडा भएको र हत्या गरेर झुन्ड्याएको माइती पक्षको आरोप रहेको जानकारी दिए । उनले घटनाका विषयमा अनुसन्धान थालिएको बताए । अर्घाखाँचीको गोखुङ्गाका माइती पक्षसहित स्थानीय महिला समूहले हत्या वा दबाबमा आत्महत्या भएको भन्दै कारबाहीको माग गरेका छन् । प्रचलित कानुनअनुसार आत्महत्या गर्न बाध्य पार्नेलाई पाँच वर्षको जेल सजाय र ५० हजार जरिवाना रहेको छ । स्थानीय आम समूहले प्रहरी कार्यालयमा घर्नासमेत दिएका छन् । रातोपाटीबाट साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर


  • Advertisement

    समाचार
  • १

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • २

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ३

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ४

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ५

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ६

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ७

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ८

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ९

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • १०

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution