• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

२

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

३

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

४

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

५

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

६

वन उद्यममा जोडिँदै नवलपुरका महिला

७

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

८

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

९

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१०

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

११

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१२

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पति र एक हात गुमाएकी सुत्केरीलाई कांग्रेस प्रवक्ता शर्माले किनिदिए घर बनाउने जग्गा

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १५, शनिबार (७ साल अघि)
    debi_meche_0FqpPNaJ2i

    Advertisement

    झापा – सुत्केरी अवस्थामा नै पति बियोगका कारण असाहय बन्नु भएकी झापा मेचीनगरकी देवी मेचेको घर निर्माणका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जग्गा किनिदिनु भएको छ ।

    मेचीनगर–१०, धुलाबारी बजारको घोडापट्टीमा डेरा गरेर बस्दै आउनु भएकी देवी मेचे ५ दिनको सुत्केरी हुँदा पतिको मृत्यु भएको थियो । दुई सन्तानकी आमा देवीले १२ वर्षअघि करेन्ट लागेर दाहिने हात समेत गुमाउनु भएको थियो । बच्चा अाजकै दिन एक महिनाकाे भएकाे छ ।

    एक हातले मात्र जीवन चलाउँदै आउनु भएकी अति विपन्न परिवारकी देवीको पहिलो सन्तान ४ वर्षको छ भने वृद्ध अवस्थाकी सासूआमा पनि आँखा नदेख्ने अवस्थामा हुनुहुन्छ । ‘सुत्केरी अवस्थामा पोषिलो खानेकुरा समेत खान नपाई एक हातले नाबालकको हेरचाह गरिरहको देख्दा सारै पीडा भयो, त्यसैले उनको जीवन सहज बनाउन केही गर्न मन लागेर घर बनाउनका लागि प्रयास शुरु गरेको छु’, कांग्रेस प्रवक्ता शर्माले शुक्रबार धुलाबारीमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।

    मेचेको घर बनाउन मेचीनगर–९, कमल चोक पूर्वमा एक लाख मूल्यमा ७ धुर जग्गा खरिद गरिएको शर्माले बताउनुभयो । असाहय अवस्थामा रहनु भएकी मेचेलाई घर मात्र बनाएर पुग्दैन । घरमा चाहिने सबै सामाग्री र बालबच्चाको शिक्षाको समेत व्यवस्था गर्न देवी मेचीको संरक्षणका लागि अभियान सञ्चालन गर्न समिति नै गठन गरी स्थानीयहरु सक्रिय भएका छन ।

    समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा समितिका संयोजक विजय डालमियाले देवी मेचेको घरका लागि जग्गा प्राप्त भइसकेकाले अब तत्काल घर बनाउन समिति सक्रिय हुने बताउनुभयो । घर बनाउन र आवश्यक सामाग्री समेतको व्यवस्थापनका लागि सबैलाई सहयोग गर्न संयोजक डालमियाले आग्रह गर्नुभयो ।ujyaaloonline

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • Thumbnail

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण


  • Advertisement

    समाचार
  • १

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • २

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ३

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ४

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ५

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ६

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ७

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ८

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ९

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • १०

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution