• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ जेष्ठ १३, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

२

मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

३

कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

४

नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

५

अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

६

बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

७

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

८

पेट्रोलियम पदार्थको मूल्य घट्यो

९

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

१०

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

११

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

१२

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नगरपालिकामा उद्योगहरू दर्ता नहुँदा ८० लाख राजश्व गुम्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १६, आईतबार (६ साल अघि)
    1531899314

    Advertisement

    नवलपरासी : पश्चिम नवलपरासीमा दिन प्रतिदिन उद्योगहरू थपिने क्रम जारिरहेको छ। अहिलेसम्म जिल्लाको रामग्राम नगरपालिकाभित्र मात्र झण्डै २५ ठूला तथा बहुराष्ट्रिय कम्पनीका उद्योगहरू संचालनमा रहेका छन्। संचालनमा रहेका उद्योग मध्ये एकदुई भन्दा अरु अहिलेसम्म नगरपालिकामा दर्ता भएका छैनन्। नगरमा दर्ता नहुँदा स्थानीय तहको करको दायरामा समेत उद्योग तथा कम्पनीहरू आउन सकेका छैनन्। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहभित्र रहेको जुनसुकै उद्योग तथा व्यवसाय अनिवार्य दर्ता हुने प्रावधान रहेको छ। तर ठूला र बहुराष्ट्रिय उद्योगहरू आफूहरू कम्पनी रजिस्टारको कार्यालय र उद्योग मन्त्रालयमा दर्ता भएको भन्दै नगरपालिकामा दर्ता हुन मानिरहेका छैनन्।  नगरभित्र संचालनमा रहेका उद्योगहरू नगरमा दर्ता नहुँदा रामग्राम नगरपालिकाले वार्षिक ७० देखि ८० लाख रुपैयाँ राजश्व गुमाउँदै आएको छ। पछिल्लो समय राजश्व संकलनमा बृद्धि गर्न नगरपालिकाले नयाँ रणनीति अपनाउने तयारी गरेको छ। कर बृद्धि नगरी करको दायरा बढाएर राजश्वमा बृद्धि गर्नका लागि त्यस क्षेत्रमा काम गर्न स्पेसल टास्क फोर्स टिम गठन गरिने नगर प्रमुख नरेन्द्र गुप्ताले बताए।  नगरपालिकाले करको क्षेत्र पहिचान गर्न र नागरिकलाई कर शिक्षा प्रदान गर्नका लागि स्पेसल टास्क फोर्सले काम गर्ने गरी तयारी थालेको हो। शाखा अधिकृतसँगै जनप्रतिनिधि उद्योग र व्यवसायिक प्रतिष्ठान मै गएर नगरपालिकामा दर्ता गर्नका लागि अनुरोध गर्नेदेखि तत्काल टिमले नै दर्ता गरिदिने गरी काम अगाडि बढाइने बताइएको छ।  नगरपालिकाले परिचालन गर्ने टास्क फोर्स ले नयाँ करका क्षेत्र समेत पहिचान गरेर नगरको आम्दानीको स्राेत बढाउने काम गर्नेछन्। रामग्राम नगरपालिकाले नगरभित्र रोजगारी बढाउनका  लागि उद्योग संचालनमा ल्याउनका लागि उद्योग स्वागत कार्यक्रम समेत अगाडि सारेको छ। नगरपालिकाले नगरसभाबाट पारित गरेरै चैत्र मसान्तसम्म दर्ता हुन आउने तथा उद्योग तथा ब्यवसायलाई करमा छुट दिने निर्णय गरेको छ।  नगरपालिकाले कृषि क्षेत्रमा ८० प्रतिशतसम्म छुटको गरेको छ। यस अघि किसानले कृषि क्षेत्रमा लगाएको कर बढी भएको भन्दै नगरपालिकामा कर घटाउनका लागि आग्रह गरेपछि नगरपालिकाले नगरसभाबाट संशाेधनमार्फत कृषि क्षेत्रमा ८० प्रतिशत कर छुट दिने निर्णय गरेको हो। नगरभित्र अहिले करिव ७० प्रतिशत कृषि भूभाग रहेको नगर प्रमुख गुप्ताले बताए।  रामग्राम नगरपालिकामा हाल सबै ठाउँमा सडक संजाल पुगिसकेको र अधिकांस सडक कालोपत्रे समेत भइसकेको छ। केही सडक ग्रावेल गरिएको अवस्थामा रहेको छ। नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले आगामी तीन वर्षभित्र नगरभित्रका कालोपत्रे हुन बाँकी रहेका सवै सडक कालोपत्रे गरेर सक्ने दावी गरेका छन्। गुप्ताले अबको ३ वर्षमा नगरपालिकाभित्र कतै पनि कच्ची र ग्रावेल सडक नदेखिने बताए।  नगसरसभाले न्यायिक समिति पुनर्गठन त्यसैगरी रामग्राम नगरपालिकाले चौथो नगरसभामार्फत न्यायिक समितिमा समेत हेरफेर गरेको छ। यस अघि उपप्रमुख रम्भा कुँवरको संयोजकत्वमा कार्यपालिका सदस्य अनिता तिवारी र सुनिता सुवेदी श्रेष्ठ सहितको तीन सदस्यीय समितिलाई फेरबदल गरेको हो। यस अधिको न्यायिक समिति कार्यपालिकाले गठन गरेकोमा नेपालको संविधान २०७२ अनुसार न्यायिक समितिको गठन नगरपालिकाले गर्ने भन्ने उल्लेख भए बमोजिम चौथो नगरसभाले न्यायिक समिति पुनर्गठन गरेको हो।  नगरसभाले पुरानो न्यायिक समितिले हालसम्म गरेका सम्पूर्ण काम कारबाही र निर्णयहरू समेत अनुमोदन गरेको छ। नव गठित न्यायिक समितिको संयोजक नगर उपप्रमुख रम्भा कुँवर र सदस्यमा कार्यपालिका सदस्य अनिता तिवारी र राजु देवान रहेका छन्।
    http://thahakhabar.com

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

  • मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

  • कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह


  • Advertisement

    समाचार
  • १

    नवलपुरमा नेचर गाइड तालिम समापन : २१ दिने तालिमबाट ४१ जना प्रशिक्षित

  • २

    मादी नदी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

  • ३

    कर्मचारीको तलब वृद्धि गर्न गृहकार्य

  • ४

    नारायणघाट-बुटवल सडकमा वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

  • ५

    अब सिटिइभिटीका कोर्ष पढ्न प्रवेश परीक्षा दिन नपर्ने, जिपिएका आधारमा विद्यार्थी भर्ना गरिने

  • ६

    बंगालको खाडी र अरब सागरको वायु नेपालमा, आज यस्तो छ वर्षा र हिमपातको सम्भावना

  • ७

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • ८

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ९

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • १०

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    namunasandesh@gmail.com

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution