• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २६, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

२

बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

३

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

४

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

५

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

६

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

७

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

८

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

९

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

१०

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

११

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    प्राबिधिक शिक्षा संचालन गर्न भानुदय मावि दुम्किवासले महायज्ञ गर्ने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर १७, सोमबार (७ साल अघि)
    47192615_294301531209903_8422807703591583744_n

    Advertisement

    कावासोती । प्राबिधिक तथा बिज्ञान शिक्षा संचालनको लागि भानुदय माध्यमिक बिद्यालय बिनयी त्रिबेणीले आयोजना गरेको धनधान्याचल महाज्ञको तयारी तिब्र पारिएको छ । १ हजार ८ मूल समिति र २५ बटा विभिन्न उप समिति गठन गरेको मूल समितिले सोमबार पत्रकार सम्मेलन गदैं महायज्ञको उदेश्य र तयारीबारे जानकारी दिएको हो ।
    बिद्यालयमा बिद्यार्थीको आर्कषण बढ्दो अवस्थामा रहेपनि बिज्ञान तथा प्राबिधिक शिक्षा संचालनको लागि भौतिक अवस्था व्यवस्थापन नहुदा बालबालिकाहरु उच्च शिक्षाको लागि बाहिर जान बाध्य रहेकाले मंसिर २२ देखि पौष १ गतेसम्म (नौ दिने) श्रीमद् भागवत् धन धान्याचल विराट ज्ञान महायज्ञ एवम् शैक्षिक महोत्सव २०७५ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले गाउँ घरमै बसेर बिज्ञान तथा प्राबिधिक शिक्षा पढ्ने बाताबरण सृजना गर्न महायज्ञ आयोजना गरिएको भन्दै सबैको सहयोग मिल्ने अपेक्षा व्यक्त गरे । पाण्डेले, महायज्ञ सम्पन्न गर्न २० लाख रुपैयाँ खर्च लाग्ने र २ करोड ५० लाख रकम संकलन हुने बताए ।
    बिद्यालयका प्रधानाध्यापक मोहनलाल कलवारले बिद्यालयको भौतिक अवस्था कम्जोर हुँदा बिद्यार्थीहरु संख्या बृद्धि गर्न नसकिएको बताए । कलवारले, भने यहाँका हरेक बिद्यार्थी र अभिभावको चाहाना छ दुम्बिकासमा बिज्ञान तथा प्राबिधिक शिक्षा संचालन गर्नुपर्छ, सधै बाहिर गएर अध्ययन गर्न सम्भव हुँदैन खर्चिलो पनि हुन जान्छ, बाहिर गएर पढ्न सामान्य परिवारले सक्दैनन् ।
    बिद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बिनयी त्रिबेणी गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले गाउँपालिकाले महायज्ञको सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले, भने गाउँपालिका भित्रको शिक्षा माथि उकास्ने बिषयमा आफू गम्भिर रहेको भन्दै सम्पूर्ण गाउँबासीलाई फेरि एक पटक शिक्षाको लागि जुट्न आग्रह गरे ।
    प्रखर यूवा वाचक पण्डित श्री ईश्वर रेग्मीको प्रमुख वाचकत्वमा धन धान्याचल बिराट महायज्ञमाको आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको बताए । नेपाल सरकारको नमूना बिद्यालय अन्तर्गत रहेको भानुदयमा १ हजार बिद्यार्थी अध्ययनरत रहेका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो


  • Advertisement

    समाचार
  • १

    त्रिविले परीक्षा नियन्त्रण कार्यालयका प्रादेशिक कार्यालयहरूलाई स्वायत्त बनाउने

  • २

    बक्यौता नउठ्दा महेशपुर खानेपानी आयोजनामा चुनौती

  • ३

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • ४

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ५

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ६

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ७

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ८

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ९

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • १०

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution