• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ फागुन २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

३

नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

४

पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

५

नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

६

जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

७

घट्यो सुनचाँदीको मूल्य

८

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

९

एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

१०

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

११

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

१२

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अर्थमन्त्री र गभर्नरकाे चेतावनीपछि ब्याज बढाउने हाेडबाट पछि हटे बैंक

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ मंसिर २१, शुक्रबार (७ साल अघि)
    ubaraj-khatiwoda

    Advertisement

    काठमाडाैँ । केही समयअघिकाे भद्र सहमति ताेड्दै पुन: अाफूखसी ब्याज बढाउने मुडमा पुगेका वाणिज्य बैंकहरु अर्थमन्त्री र गभर्नरकाे चेतावनीसँगै पुन: नबढाउने भद्र सहमतिमा पुगेका छन् ।

    हालै मात्र कुमारी बैंकले ब्यक्तिगत निक्षेपको घाेषित ब्याजदर नै १३ प्रतिशत पुर्याएपछि अन्य केही बैंकहरु १४ प्रतिशत पुर्याउने तयारीमा थिए । तर बिहीबारको बैंकर्स संघको बार्षिक साधारणसभामा सम्बाेधन गर्न पुगेका अर्थमन्त्री डा‍ युवराज खतिवडा र गभर्नर डा चिरञ्जीवी नेपालकाे चेतावनीमिश्रित प्रवचनपछि  उनीहरु पछि हटेका हुन् ।कुमारीले निक्षेपकै ब्याज १३ प्रतिशत पुर्याएपछि केही बैंकले पत्रिकामा विज्ञापन नै गरेर निक्षेपकाे ब्याज बढाउने तयारी गरेका थिए । तर अर्थमन्त्रीले ब्याज बढाउने हाेडबाजी बैंकहरुकै लागि घातक हुने बताएपछि उनीहरु पुन अनाैपचारिक ढंगले सहमतिमा अाएकाे बताइन्छ । अर्थमन्त्री खतिवडाले बैंकरहरुसामु भनेका थिए, ‘लघुवित्तको जस्तो ग्राहक खोसाखोस गर्ने प्रवृत्तिले तपाईंहरुलाई कहीँ पनि पुर्याउँदैन, यो आत्मघाती हुनेछ । ग्राहक र ब्याजदर खोसाखोस गर्ने बेला यो होइन । तपाईंहरुले संयमित र सन्तुलित लगानी गर्नुपर्छ ।’

    अब तत्कालका लागि ब्याज बढाउने निर्णयबाट बैंकर्स संघ पछि हटेकाे छ । २८ बैंकमध्ये २५ वटा बैंकहरु उपस्थित रहेकाे संघकाे साधारणसभामा भद्र सहमति भएकाे अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बताए । उनले भने, ‘अब ब्याज याे भन्दा बढ्दैन, बढाउने ठाउँ पनि त हुनु पर्यो नि ।’

    गभर्नर नेपालले पनि बैंकहरुले अाफूखुसी ब्याजदर बृद्धि गरेकोमा अाक्राेश व्यक्त गरे। उनले भने, ‘तपाईहरु (बैंकरहरु) क्वालीफाइड व्यक्ति हुनुहुन्छ, तपाईहरु जस्तो मान्छेले यस्तो गर्ने हो ? तपाईहरुको ब्याजदर बढाउने हाेडले राम्रो गर्दैन है । यसलाई राष्ट्र बैंकले संवेदनशील रुपमा लिएको छ ।’ उनले चेतावनीकाे भाषामा भनेका थिए- टेक इट सिरियस्ली ।” http://www.news24nepal.tv बाट

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा


  • Advertisement

    समाचार
  • १

    महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

  • २

    नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

  • ३

    नवलपुर २ मा ४१ हजार ३४७ मत सहित रास्वपाका मनिस खनाल विजयी

  • ४

    पाँच पाण्डव स्वामी थिए द्रौपदीको साथमा हेर्दाहेर्दै पर्नुपर्यो दुश्मनको हातमा

  • ५

    नवलपुर–२ मा तिलक महतको पक्षमा एमालेको तीव्र घरदैलो अभियान

  • ६

    जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा

  • ७

    घट्यो सुनचाँदीको मूल्य

  • ८

    निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

  • ९

    एमाले निकट थारु संघको नगरस्तरीय बैठक कावासोतीमा सम्पन्न

  • १०

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution