• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ १०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

२

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

३

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

४

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

५

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

६

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

७

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

८

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

९

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१०

आज देशभर उम्मेदवारी दर्ता हुँदै

११

प्रतिनिधिसभा सदस्य बन्न १३ अनिवार्य कागजपत्रसहित उम्मेदवारी दर्ता

१२

एमाले अध्यक्ष ओली आज झापा जाँदै, निर्वाचन तयारीबारे कार्यकर्तासँग छलफल गर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यी हुन् जुँगा पालेका केटा मन पराउने सेलिब्रेटीहरू

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ भाद्र १५, आईतबार (६ साल अघि)
    heroni

    Advertisement

    दार्‍हीजुँगा पालेको केटा मन पर्छ । केटाहरूलाई दार्‍हीजुँगा पालेको सुहाउँछ र दार्‍हीजुँगामा उनीहरू भलादमी पनि देखिन्छन्, तर धेरै पालेको भने मन पर्दैन ।
    मनीषा सापकोटा, मोडल

    केटा मान्छेका लागि दार्‍हीजुँगा त गहना नै हो भनिन्छ । त्यसैले पनि मलाई केटाहरूले हल्का दार्‍हीजुँगा पालेको मन पर्छ ।
    राधिका हमाल, गायिका

    मलाई त दुवै ठीक लाग्छ । मंगोलियन केटाहरूको दार्‍हीजुँगा नै आउँदैन, उनीहरू बिना दार्‍हीजुँगा पनि राम्रा देखिन्छन्, त्यस्तै आर्यनहरू दार्‍हीजुँगा पाल्दा पनि राम्रा देखिन्छन् ।
    उषाकिरण नेपाल, मोडल

    महिलालाई सारी, पुरुषलाई दार्‍ही भन्छन् नि । त्यसैले मलाई पनि हल्का पालेको त राम्रै लाग्छ । धेरै र लामो दार्‍हीजुँगाचाहिँ फोहोरी लाग्छ ।
    सुशीला गौतम, गायिका

    अलि–अलि पालेको मन पर्छ, तर धेरै पालेको मन पर्दैन । अनुहारलाई सुहाउँदो, ठिक्कको राम्रो हुन्छ ।
    सृष्टि खड्का, मोडल

    मलाई त दाह्रीजुँगा पालेको भन्दा नपालेकै केटाहरू मन पर्छन् ।
    पूजा शर्मा, अभिनेत्री

    मन पर्दैन, मलाई केटाहरूले दार्‍हीजुँगा काटेर चट्ट परेर हिँडेको नै ठीक लाग्छ ।
    कला लम्साल, गायिका

    हुन त सबैको आ–आफ्नै च्वाइस हुन्छ । मलाई भने दार्‍हीजुँगा नपालेका केटाहरू नै मन पर्छन्, किनभने दार्‍ही नपाल्नेहरू स्मार्ट देखिन्छन् ।
    जाङमु इन शेर्पा, मोडल

    मलाई त दार्‍हीजुँगा पाल्ने केटाहरू एकदम मन पर्छन् । दार्‍हीजुँगा पाल्नेहरू मर्दजस्ता लाग्छन् ।
    नीता ढुंगाना, अभिनेत्री

    अनुहारलाई सुहाउँदो दार्‍ही पालेको मन पर्छ । दार्‍हीजुँगाको केसमा मलाई आफ्नो अनुहारको बनावटलाई विचार गरेर क्लिन सेभ गर्ने केटाहरू पनि ठीकै लाग्छन् ।
    शिवानी भट्टराई, मोडलरभिजे

    मलाई ठिक्कको दार्‍हीजुँगा पाल्ने केटाहरू मन पर्छन्, तर धेरै झपक्क नमिलाई पालेको चाहिँ मन पर्दैन । दार्‍हीजुँगा पाल्ने केटाहरू सुन्दर तथा आकर्षक लाग्छन् ।
    समृद्धि पौडेल, मोडल

    मलाई त दार्‍हीजुँगा नपालेकै ठीक लाग्छ । चुस्स दार्‍हीजुँगा पालेको मान्छे त फोहोरी र रोगी लाग्छ ।
    सिन्धु मल्ल, गायिका

    अनुहारको बनावट र जीउडालअनुसार सुहाउँदो दार्‍हीजुँगा पालेका व्यक्तिहरू आकर्षक नै देखिन्छन् । दार्‍हीजुँगा कसैलाई सुहाउँछ भने कसैलाई साह्रै फोहोरी पनि देखिन्छ । मलाई भने दार्‍हीजुँगा चट्ट मिलाएर हिँड्ने छोरा मान्छेहरू राम्रा लाग्छन् तर कसैलाई भने चिल्लो गालामै राम्रो देखिन्छ ।
    नीलम ढुंगाना, नृत्यांगना

    आजकल दार्‍हीजुँगा पाल्ने त ट्रेन्ड नै छ । मलाई पनि दार्‍हीजुँगा पाल्ने केटा मान्छे नै मन पर्छन् । दार्‍हीजुँगामा केटा मान्छे मर्दजस्तो र जिम्मेवार देखिन्छन् तर बेलाबेला दार्‍हीजुँगा काँटछाँट भने गरिरहनुपर्छ ।
    शिल्पा घले, मोडल

    त्यस्तो धेरै होइन, ठिक्क दार्‍ही पालेको मन पर्छ, किनभने यस्तो दार्‍हीमा केटाहरू असाध्यै स्मार्ट र क्युट देखिन्छन् ।
    अनु शाह, अभिनेत्री

    दार्‍हीजुँगा पाल्नेहरू नै मन पर्छन् । दार्‍हीजुँगा पालेको केटा मर्दजस्तो जस्तो लाग्छ ।
    जेविका कार्की, अभिनेत्री

    एकछिन त सोच्नै बाध्य भएँ । मलाई दुवै मन पर्छ । अर्को कुरा, दार्‍हीजुँगा हुनु–नुहुनु बाहिरी आकर्षण मात्र हो, मचाहिँ बाहिरी आकर्षकभन्दा पनि बौद्धिक खालका केटाहरूबाट आकर्षित हुन्छु ।
    कृष्टिना गुरुङ, अभिनेत्री

    मान्छे हेरेर हुन्छ । कसैलाई दार्‍हीजुँगा सुहाउँछ भने कसैलाई सुहाउँदैन । टिनएजका केटाहरूले पालेको देख्दा, यो के बिजोग गरेको होला जस्तो लाग्छ । किनभने स्कुल–कलेज जाने उमेरमा अनुहार सफा देखिँदैन । अर्को जोगीले जस्तो पालेको पनि मन पर्दैन, फोहोरी लाग्छ । यद्यपि कसैले आफ्नो अनुहारको आकारअनुसार मिलाएर सफा राखेको छ भने मन पनि पर्छ ।
    जाहन्वी बस्नेत, अभिनेत्री

    दार्‍हीजुँगा नपालेका केटाहरूको अनुहार सफा देखिन्छ, त्यसैले मलाई दार्‍हीजुँगा पालेको मन पर्दैन ।
    शान्तिश्री परियार, गायिका

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मनोरन्जन सम्बन्धि थप
  • ‘१२ गाउँ’ले ‘छक्का पञ्जा–५’लाई उछिन्यो, क्यूएफएक्समा ‘छक्का पञ्जाभन्दा धेरै शो

  • गायक बिजय गुरुङको पछ्यौरी गित सार्वजनिक  (भिडियो सहित ) 

  • ‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

  • भोलि नवलपुर महोत्सवमा लोक गायक पशुपति शर्मा र रुपा राना मगर आउने


  • Advertisement

    समाचार
  • १

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • २

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ३

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ४

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ५

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ६

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ७

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • ८

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • ९

    नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

  • १०

    आज देशभर उम्मेदवारी दर्ता हुँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution