• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २५, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

२

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

३

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

४

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

५

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

६

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

७

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

८

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

९

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१०

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

११

मिनि ट्रकको ठक्करबाट बालकको मृत्यु

१२

राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आजबाट राइनो संरक्षण गोल्डकप सुरु, उद्घाटन खेलमा हिमालयन शेर्पाको जीत

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन ५, सोमबार (६ साल अघि)
    86870215_586258628596634_3481153138952503296_o

    Advertisement

    कावासोती । पूर्बि नवलपरासीको मध्यविन्दु–२ कोल्हुवामा आजदेखि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ । आजदेखि शुरु भएको राइनो संरक्षण गोल्डकपको उद्घाटन खेलमा हिमालयन शेर्पा क्लव विजयी भएको छ । ५ ( १ गोल अन्तरले हिमालयन शेर्पा क्लव विजयी भएको हो । हिमालयन शेर्पा क्लवको लागी त्रिदेव गुरुङ, सुरज हमाल, विकाश राई, स्टेफेन, क्याप्टेन मानबहादुर तामाङले गोल गरेका थिए । भने वीरगञ्ज युथ एकेडेमीको तर्फबाट क्याप्टेन कृष्ण शाक्यले एक मात्र गोल फर्काएका थिए । राइनो क्लवको आयोजना तथा नन्द–भाउजु उपभोक्ता समिति संरक्षण रहने गरी खेल आयोजना गरिएको हो ।पूर्वी नवलपरासी जिल्लाको मध्यविन्दु–२ स्थित राइनो खेल मैदानमा शुरु भएको खेलमा राष्ट्रिय स्तरको १० टिमको सहभागिता रहेको आयोजक राइनो क्लवका अध्यक्ष दोमन भण्डारीले जानकारी दिए ।


    खेलमा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टिम, सशस्त्र प्रहरीको एपीएफ टोली, आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सवाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले आकर्षक पुरस्कार पाउने आयोजकले जनाएको छ । विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १० बर्षदेखि प्रतियोगिता गरिदै आएको छ । खेलको उद्घाटन मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले गरेका थिए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • २

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ३

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ४

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ५

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ६

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ७

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • ८

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • ९

    खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

  • १०

    धारिलो हतियार प्रयोग गरी युवकको हत्या

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution