• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा करेसाबारी तरकारी खेती तालिम सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन ८, बिहिबार (६ साल अघि)
    86972994_883723532082999_6270277804026232832_o

    Advertisement

    ज्ञानु पंगेनी
    नवलपुर  । कावासोती नगरपालिका दुईमा रहेको हिमचुली सक्रिय महिला समूहको आयोजनामा तीन दिने करेसाबारी तरकारी खेती तालिम विहिबारबाट सुरु भएको छ । तालिमको एक कार्यक्रमकाबिच कावासोती नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष लक्ष्मि प्रसाद पौडेलले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै वडा अध्यक्ष पौडेलले तीन दिनसम्म सक्रिय रुपमा सहभागी भएर तालिममा प्रदान गरिएको जानकारी ग्रहण गर्न आग्रह गरे । आफ्नै घरवरिपरीको करेसाबारीमा आफ्नालागी आवश्यक पर्ने तरकारी उत्पादन गर्न सके मात्रै पनि बजारको विषदीयुक्त तरकारी खान नपर्ने भन्दै स्वाथ्य रहन मदत पुग्ने बताए । अध्यक्ष पौडेलले तालिममा सिकेको शीपलाई व्यवहारमा लागु गर्न समेत सहभागीलाई आग्रह गरे ।

    हिमचुली सक्रिय महिला समूकी अध्यक्ष लक्ष्मि पाण्डे पोख्रेलले अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरकार्यपालिका सदस्य सपना परियार ,दुई नम्बर वडा सदस्यहरु शिव पाण्डे , झमन सिंह कानुङ्ग मगर , भुमा सिंजाली , नेपाल रेडक्रश सोसाईटी कावासोती उपशाखाका अध्यक्ष वेद प्रसाद न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
    वडा नम्बर दुइको आर्थिक सहयोगमा तालिम संचालन गरेको समूकी अध्यक्ष पोख्रेलले जानकारी दिईन् । संस्थाले समेत ३७ हजार ५ सय लगानी गरेको अध्यक्ष पोख्रेलले बताईन् । करेसाबारी तालिम व्यवहारिक तालिम भएकाले तालिमपछि महिला दिदीबहिनी तथा सहभागीहरुले आफुले सिकेको शीप प्रयोग गरेर घरमै तरकारी उत्पादन गर्न सक्छन् जसले गर्दा वरपरको जग्गाको सदुपयोग हुने र बजारबाट तरकारी खरीद गर्न नपर्दा आर्थिक भार समेत केहि कम हुने भएकाले तालिम उपलब्धीपूर्ण हुने विश्वास लिएको पोख्रेलले बताईन् । तालिममा सिकेको शीपलाई प्रयोग गर्न प्रत्साहन गर्न बीउबीजन र कृषि औजार समेत वितरण गरिने पोख्रेलले बताईन् ।


    तालिममा वडा नम्बर दुईका महिला पुरुष गरेर करीब ५० जनाको सहभागीता रहेको छ । तालिममा कवासोती नगरपालिका कृषि शाखाका प्राविधिक विकास खनाल र देवचुली नगरपालिकाका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारीले सजहीकरण गर्ने जनाईएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution