• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २१, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कावासोतीमा स्वास्थ्यका लागी हिडौं कार्यक्रम हुने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन ८, बिहिबार (६ साल अघि)
    87023684_883725758749443_2671879337862496256_o

    Advertisement

    ज्ञानु पंगेनी
    नवलपुर  । स्वास्थ्यका लागी हिड्नु फाईदाजनक हुन्छ भन्ने सन्देश दिने उदेश्यले ‘स्वास्थ्यका लागी हिडौैं ’ कार्यक्रम कावासोतीमा हुने भएको छ । संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत एनएमबि बैंकको आयोजना र रिटर्नी माइगे्रन्ट नेपाल नवलपुर शाखाको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।यहि फागुन १० गते शनिबार कार्यक्रम हुन लागेको हो । कावासोतीको थकालीचोकबाट फलफूलचोकसम्म हिड्ने र फलफूलचोकमा पुगेर समापन गरिने विहिबार कावासोतीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एनएमबि बैङ्कका शााखा प्रमुख प्रकाश थापाले जानकारी दिए । स्वास्थ्यका लागी हिड्नु महत्वपूर्ण छ भन्ने चेतना तथा जागरण जगाउनका लागी यस किसिमको कार्यक्रम सम्भवतः नेपालमा नै पहिलो पटक हुन लागेको शाखा प्रमुख थापाले बताए ।

    सामाजिक उत्तरदायीत्व अन्तरगत रहेर बैङ्कले विभिन्न कार्यक्रम गर्दै आइरहेको र यस पटक केहि नयाँ किसिमको कार्यक्रम गरौं भन्ने सोंचका साथ हिड्ने कार्यक्रम राखिएको थापाले बताए । दौडका कार्यक्रमहरु हुने गरेको भए पनि हिड्ने कार्यक्रम कहिं कतै भएको जानकारी नभएको हुँदा पहिलो पटक कार्यक्रम हुन लागेको थापाको दावी छ । शनिबार विहान सात बजेबाट कार्यक्रम सुरु हुने रिटर्नी माइगे्रन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतले जानकारी दिए । थनेतका अनुसार कार्यक्रममा जिल्लाका कम्तिमा पनि चार सय जनाको सहभागीता रहने गरि तयारी भएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरुलाई शनिबार विहान सात बजे थकालीचोकमा भेला हुन थनेतले आग्रह समेत गरेका छन् । यस्तै फलफूलचोक स्थित खुल्ला चौरमा निः शूल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिने थनेतेले बताए । स्वास्थ्य शिविरमा मध्यविन्दु जिल्ला अस्पताल, जिवनसिटी हस्पिटल, शंकर पोलिक्लिनिक, कालीगण्डकी अस्पताल र भरतपुर स्थित पुष्पाञ्जलि अस्पतालका चिकित्सकको टोलीले जाँच गर्ने जनाइएको छ । यस्तै कार्यक्रमम नेपाल रेडक्रश सोसाईटी कावासोती उपशाखा लगायतका विभिन्न संघसंस्थाको समेत सहयोग रहेको छ । हिड्ने हो भन्ने मधुमेह , उच्च रक्तचाप जस्ता दीर्घरोबाट बच्न सकिने भएकाले पनि स्वास्थ्य हुनका लागी हिड्नु आवश्यक रहेका हुँदा कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution