• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २८, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मध्यबिन्दु नगरपालीकास्तरिय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता चोरमारामा सुरु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन ८, बिहिबार (५ साल अघि)
    87047242_777646159391008_5670068923412774912_n

    Advertisement

    चोरमारा । मध्यबिन्दु नगरपालीकामा आजबाट १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । मध्यबिन्दु नगरपालीकास्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मध्यबिन्दु ७ चोरमाराको रंगशालामा आजबाट सुरु भएको हो । कार्यक्रम मध्यबिन्दु नगरपालीका का प्रमुख चन्द्र बाहादुर रानाको अध्यक्षता तथा गण्डकी प्रदेशसभा सदस्य लक्ष्मी सुनारको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद सुनारले खेललाई बिद्यालयस्तरबाट नै बढवा दिनुपर्ने बताउनुभएको थियो । स्वाथ्यका लागी पनि महत्वपुर्ण मानिएको खेललाई बिद्यार्थीहरु बिचमा प्रतिस्प्रधा गराउदा झन सौर्हापुर्ण रुपमा सम्पन्न हुनेमा बिश्वास व्यक्त गर्नुभयो ।
    सो अबसरमा भलिबल , कपर्दी दौड खेलहरु खेलाईएका छन् । जसअन्र्तगत छात्र तर्फको भलिबल खेलमा लोकसेवा मा बि बसन्तपुर बिरुद्ध ज्ञानोदय मा बि प्रसौनि हुदा लोकसेवा मा बि बसन्तपुर बिजय भएको छ । त्यस्तै मैनाघाट सरस्वती मा बि बिरुद्ध ग्रिनभ्याली इगलीस बोर्डीङ स्कुल खेल हुदा सरस्वती माबि मैनाघाट बिजय भएको छ ।
    त्यस्तै भलिबल खेलामा नै छात्रा तर्फ नबजगारण बिरुद्ध जनता मा बि टाढी बिच हुदा जनता मा बि टाडीको खेलाडीले खेल पोशाक नलाएका कारण नबजगारण बिजयी भएको छ ।
    त्यस्तै कुमारबर्ती माबि कोल्हुवा बिरुद्ध सरस्वती मा बि मैनाघाट बिच खेल हुदा कुमारबती मा बि कोल्हुवा बिजय भएको छ । त्यस्तै जनता मा बि मंगलचौर बिरुद्ध जनता सिद्ध अमर माबि लुस्लहरी बिच भइको खेलमा जनता मा बि बिजयी भएको छ ।
    भलिबल खेल भोली पनि जारी रहने नगरस्तरिय अन्तरमाबि खेलकुद प्रतियोगीताका खेल संयोजक दर्शनराज अमात्यले बताउनुभयो ।


    त्यस्तै खेलसंयोजक आमात्यले दिएको जानकारी अनुसार कपर्दी प्रतियोगितामा ज्ञानोदय मा बि बिरुद्ध जनता सिद्ध लुस्लहरी बिच भएकोमा जनता सिद्ध मा बि लुस्लहरी बिजय भएको छ ।
    उता १५ सय मिटरको दोड तर्फ छात्राहरुको दौडतर्फ जनता मा बि टाढीका अनिता परियार प्रथम , नबजगारण मा बि की पुजा चौधरी दोस्रो र जनता मा बि लुस्लहरीकी मनिसा थापा तृतीय भएकी छिन ।
    उता छात्र तर्फ १५ सय मिटरको दौड प्रतियोगितामा ज्ञानोदय मा बिका मिलन परियार प्रथम सरवती मा बि मैनाघाटका सोम बाहादुर बयम्बु दितिय नबजगारण मा बिका मनोज कुमाल तृतीय भएका छन् ।
    २ सय मिटर दौड छात्रहरुको पहिलो हिट र दोस्रो हिट सम्पन्न भएको छ । बाकी खेल भोली बिहान १० बजेबाट सुरु हुने खेल संयोजक अमात्यले जानकारी दिनुभयो ।
    अबसरमा मध्यबिन्दु नगरपालीकाका उपप्रमुख ओमकुमारी महत्तो , नगरपालीकाका प्रमुख प्रशाशकीय अधिकृत चन्द्राकान्ता न्यौपाने , मध्यबिन्दु ११ का बडाअध्यक्ष चन्द्र बाहादुर दरै , मध्यबिन्दु ७ का बडाअध्यक्ष अमृत प्रसादज्ञवाली बडा न ५ का बडाअध्यक्ष नुमाकान्त पाठक , बडा न ४ का बडाअध्यक्ष पदम नारायण चौधरी बडा न १२ का बडाअध्यक्ष कुल बाहदाुर गुरुष् , बडा न १५ का बडा अध्यक्ष जोग बाहादुर थारु लगयात बिभिन्न बिद्यालयका प्रध्यानाध्यपाक तथा शिक्षकहरु बिभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । शनिबारसम्म खेल जारी रहने खेलसंयोजक अमात्यले जानकारी दिनुभएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution