• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ३२, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

२

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

३

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

४

वन उद्यममा जोडिँदै नवलपुरका महिला

५

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

६

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

७

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

८

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

९

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

१०

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

११

घटिया काम नभई दौलत हुदैन ?

१२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कोरोनाका कारण नारायणगढ-बुटवल सडक विस्तार प्रभावित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ फागुन ९, शुक्रबार (६ साल अघि)
    74837473_10220366239731897_3119490255242133504_n

    Advertisement

    बिकास अधिकारी

    परासी । कोरोना भाईरसका कारण विभिन्न गौरबका आयोजनामा प्रभाव परिरहेको समयमा नारायणगढ–बुटवल सडक विस्तारमा पनि प्रभाव परेको छ । चिनमा फैलिएको कोभिड १९ नामक कोरोना भाईरसले छुट्टिमा गएका जनशक्ति नर्फकिदा र आवश्यक थप जनशक्ति पनि आउन नसक्दा समस्या भएको आयोजनाका पश्चिम खण्डका प्रवक्ता युवराज पाण्डेले जानकारी दिनुभयो । चार लेनको सडक विस्तारका लागी चाईना स्टेट कन्स्ट्रक्सनले जिम्मा पाएको छ । चिनबाटै ल्याउनपुर्ने प्राविधिक जनशक्ति र प्रशासनिक फाँटका जनशक्ति नआउदा काम गर्न समस्या उत्पन्न भएको पाण्डेले बताउनुभयो । आयोजनाको पश्चिम खण्डमा चाईना स्टेटले प्राविधिक र प्रशासनिक क्षेत्रका मुख्य पदमा चिनियाँ कामदार नै राखेकाले उनिहरु छिट्टै नर्फिकिए काम गर्न असहज हुनेछ । अहिले आयोजनाले सडक दायाँबायाँका रुख काट्ने र ईन्वेल्मेन्टको काम गरिरहेको छ । आयोजनाको ठेक्का सम्झौतामा कम्तीमा १० प्रतिशत कामदार स्थानीय हुनुपर्ने भएपनि अहिले तोकिएभन्दा बढिनै स्थानिय कामदार आयोजनामा कार्यरत रहेका छन् । केही चिनियाँ कामदार छोटो छुट्टिमा घर गएको र केही कामदार कागजपत्र नमिल्दा सच्चाउन गएका थिए ।

    तर उनिहरु कोराना भाईरसको संक्रमण फैलिएपछि भने उतै अड्किएका छन् । जसका कारण आयोजनाको प्रशासनिक फाँटका काम अगाडी बढाउन पनि समस्या भएको चाईना स्टेटले जनाएको छ । कामै रोकिने अवस्था त आईसकेको छैन् तर अब छिट्टै कामदार नर्फकिए समस्या हुन्छ प्रवक्ता पाण्डेले भन्नुभयो, ‘‘मुख्य पदहरुमा चिनियाँहरुनै रहकाले उनिहरु छिट्टै नर्फकिए कामले गति लिन सक्दैन ।’’ आयोजनामा १५ जना जति चिनियाँ कामदार कार्यरत रहेको भएपनि अहिले आधा जति चीनतिर गएका हुन् । चिनका सबै प्रान्तमा अहिले कोराना भाईरसको प्रकोप छ । प्रकोप नरोकिए सम्म कामदार आउन सक्ने छैनन् । गत वर्षको चैत्र ८ गते प्रधानमन्त्री केपि शर्मा ओलीले शिलन्यास गर्नुभएको गौरबको यस आयोजना २०८० साल साउन २० गते भित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ । तर ढिलो गरि काम सुरु हुनु र अहिले चिनियाँ कामदार समयमै कार्यस्थलमा आउन नसक्नुले पनि आयोजनाको कामले सोचे अनुरुप गति लिन सकेको छैन् । बुटवलको राजमार्ग चौराहदेखि नारायणगढसम्म १ सय १३ किलोमिटर सडक चार लेनमा विस्तार गर्नका लागि दाउन्ने पूर्व गैंडाकोटदेखि दाउन्नेसम्मको ६४।४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८।५ किलोमिटर खण्डलाई प्याकेज २ बनाएर काम भईरहेको छ । दाउन्ने खण्डमा भने अझै पनि अन्तिम डिजाईन प्राप्त भईनसकेकाले सो क्षेत्रमा काम सुरु भएको छैन् । आयोजनाले अहिले रुख कटान र कल्र्भट निर्माण र साईड क्लीयरिङ्गको काम गरिरहेको छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • Thumbnail

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • वन उद्यममा जोडिँदै नवलपुरका महिला


  • Advertisement

    समाचार
  • १

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • २

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ३

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ४

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ५

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ६

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • ७

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • ८

    ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

  • ९

    गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

  • १०

    चितवन राष्ट्रिय निकुञ्ज भित्रको जीप सफारी भोलिदेखि बन्द

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution