• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ बैशाख २८, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

२

पेट्रोलियम पदार्थको मूल्य घट्यो

३

दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

४

समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

५

देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

६

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

७

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

८

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

९

कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

१०

गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

११

नारायणी नदीमा बेपत्ता भएका दुबै बालकको शव भेटियो

१२

मौसम पूर्वानुमानः आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरीसहित पानी पर्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कोरोना सचेतनामुलक सूचना प्रवाहमा जोड दिन गर्न  पत्रकार महासंघ पश्चिम नवलपरासीको आग्रह

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ चैत्र १६, आईतबार (५ साल अघि)
    unnamed (1)

    Advertisement

    परासी  । कोरोना संक्रमणबाट सुरक्षित रहने उपायका सन्देशमुलक सामाग्री प्रकाशन र प्रसारणमा जोड दिन नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले जिल्लाका पत्रकार र सञ्चारगृहलाई आग्रह गरेको छ । पत्रकार महासंघको ६५ औं स्थापना दिवसका अवसरका महासंघ जिल्ला शाखा अध्यक्ष हरि शर्माले आज प्रेस विज्ञप्ती प्रकाशित गर्दै विश्व नै कोरोना संक्रमणको महामारीबाट गुज्रिरहेका बेला सर्वसाधारणलाई सजग गराउँदै यसको नियन्त्रणमा सघाउ पु¥याउने सन्देशमुलक सूचना प्रवाहमा जोड दिन जिल्लाका पत्रकार र सञ्चारगृहलाई आग्रह गर्नुभएको हो । स्थापना दिवसका अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुमा शुभकामना व्यक्त गर्दै विज्ञप्तीमा सञ्चार क्षेत्र सधै विभिन्न अवसर र चुनौतीबाट गुज्रिरहेको बेला अहिले सञ्चारजगतलाई विपद्लाई सामना गर्ने चुनौती आइपरेको उल्लेख गरिएको छ । विपद्को बेला पत्रकार र सञ्चारकर्मीहरुले अझ बढी संवेदनशिल भएर कलम चलाउनु पर्नेमा विज्ञप्तीमा जोड दिइएको छ । ‘कोरोना संक्रमणले देशनै लकडाउन गरेको अवस्थामा छ । सधै सामाचारका लागि बाहिर निस्कने पत्रकारहरु अहिले अत्यावश्यक सामाचार सामाग्री संकलनको कामबाहेक घरमै बसेका छन् । सर्वसाधारणहरु पनि घरमै बस्नुको विकल्प छैन । यस्तो अवस्थामा सर्वसाधारणहरु समेत पत्रकारको भूमिका छन् । त्यसका लागि सही सूचना उपलब्ध गराइ सहयोग गर्न सर्वसाधारलाई अनुरोध गर्दछौं । ’ विज्ञप्तीमा भनिएको छ । अत्यावश्यक सूचना संकलनका लागि जिल्ला प्रशासन कार्यालयसहित सुरक्षाकर्मीहरुले पत्रकारहरुलाई गरेको सहयोगप्रति धन्यावाद ज्ञापन गर्दै विज्ञप्तीमा कोरोना संक्रमणबाट सुरक्षित रहन सरकारले चालेका कदमलाई सहयोग गर्दै विपद्को सामना गर्न सबैमा अनुरोध गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए


  • Advertisement

    समाचार
  • १

    भारतले युद्ध सुरू गर्‍यो, कडा जवाफ दिन्छौँः पाकिस्तानी प्रधानमन्त्री

  • २

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

  • ३

    दाउन्नेमा ३१ गतेसम्म रातको समयमा सवारी आवागमन बन्द गरिने

  • ४

    समता स्कुल कावासोतीमा नयाँ भर्ना उत्साहजनक, वैशाख १४ गतेसम्म २३२ नयाँ विद्यार्थी थपिए

  • ५

    देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

  • ६

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • ७

    गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

  • ८

    नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

  • १०

    गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution