• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    खोलामा माछा मार्दा देउरालीमा खानेपानीको समस्या

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख ९, मंगलबार (६ साल अघि)
    94120107_726194358189140_3537615736803426304_n

    Advertisement

    प्रिय धन पाण्डे
    गिरुवारी । मंगलबार बिहान झिसमिसे बिहानै मा फोन आयो “ लौन हजुर हाम्रो धारामा पानी सानो आयो ,हेर्न आइदिनु पर्यो ” देउराली सोतिखोला खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका प्राविधिक प्रमुख खुमलाल पाण्डे लाई हरेक दिन जसो प्रायः यस्तै फोन आउने गर्छ । नेपाल सरकारले गत चैत्र ११ गते देखि लकडाउन लागू गरेपनि देउराली सोतिखोला खानेपानीका कर्मचारीलाई भने कुनै खालको लकडाउन छैन । सधैं जसो धारामा पानी बनाइदिन आउनु पर्यो भने पछि पुगीहाल्नुपर्ने ।
    मंगलबार बिहानै धारामा पानी सानो आयो भन्ने फोन का आधारमा उनि हुप्सेकोट ३ बेलहानि बाट वडा नम्बर ४ डिहि मा गए । तर धारामा समस्या केही थिएन । समस्या रहेछ मुहान मा । देउराली सोतिखोला खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानी ल्याउने गरेको मुहान पत्थर खोला को मुहान मा विगत केही दिन देखि अज्ञात समूहले माछा मार्न थालेका छन् । रातको ११÷१२ बजे तिर गएर ढडिया थाप्ने र बिहानपख ३÷४ बजे नै गएर निकाल्ने प्रवृत्तिले खानेपानीको समस्या भएको प्राविधिक प्रमुख खूमलाल पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार ती माछा मार्ने व्यक्तिले खानेपानीको पाइप समेत काटिदिएका छन् ।
    पछिल्लो समय लकडाउनमा मानिसहरूको आवत जावत रोकिएपछि यस्तो समस्या देखिएको देउराली सोतिखोला खानेपानी तथा सरसफाई उपभोक्ता संस्था का अध्यक्ष मेक बहादुर पुलामीले बताए । “ खानेपानीमा असर पार्ने तरिकाले माछा मार्ने काम भएको छ । माछा मार्नेको हामी खोजी गर्दैछौं , कसले हो भन्ने थाहा पाइएमा कडा भन्दा कडा कारबाही गरिनेछ – अध्यक्ष पुलामीले भने । साथै गर्मी समयमा खानेपानीको समस्या देखिन सक्ने भएकाले अनावश्यक पानीको प्रयोग नगरिदुनुहुन पनि पुलामीले आग्रह गरेका छन् । संस्थामा हाल करिब ३ हजार वटा धारा जडित छन् । पूर्बि नवलपरासी(नवलपुर) जिल्लाको साबिक देउराली गाविस अन्र्तरगतका २,३,४,५ र ६ नम्बर वडाका नागरिकहरुले यस संस्थाको पिउनेपानी प्रयोग गर्दै आएका छन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution