• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ५, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरका कृष्णप्रसाद अर्यालको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ पौष ५, बिहिबार (७ साल अघि)
    48378029_1645993948880335_237740767844499456_n-2

    Advertisement

    नवलपुर । असल कर्म गरे फल प्राप्त हुन्छ भन्ने एउटा ज्वलन्त उदाहरण हुन् नवलपुरका कृष्णप्रसाद अर्याल (केपी) । हंसिलो मुहार, सकारत्मक सोचका धनी नवलपुरका अर्याल यस क्षेत्रका युवा व्यवसायीका सफल उदाहरण समेत हुन् । लामो समयदेखि व्यवसायिक क्षेत्रमा क्रियाशिल उहाँ जेसीज अभियानमा पनि उत्तिकै सफल मानिनुहुन्छ । आफु व्यवसायकै माध्यमबाट समाजमा स्थापित बन्न सफल भएको स्मरण गर्दै जेसीज अभियानमा क्रियाशील युवाहरुलाई पनि यो अभियानमा सँगै लिएर जाने अठोटका साथ अघि बढ्नु भएको छ । नवलपुर जेसीज वर्ष २०१७ का अध्यक्ष अर्याल यो अभियानको छोटो समयमा आफुलाई अब्बल बनाउने मध्येका एक हुनुहुन्छ । शाखामा रहेर आफुले निर्वाह गर्ने भूमिकालाई कुनै कसर नराखी अहोरात्र रुपमा शाखाको विस्तार सदस्यको अभिबृद्धिमा लाग्नु भयो । जसको फलस्वरुप आफ्नो कार्यकालमा शाखालाई उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गराउन समेत सफल बन्नु भयो । युवामैत्री जेसीज बनाउने अभियानका साथ जेसीजमा होमिएका उहाँ वर्ष २०१९ का लागि नवलपुर जेसीजको तर्फबाट राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । युवाहरुलाई सकारात्मक सोचका साथ उद्यमशिलतामा केन्द्रीत गर्दै आम युवाहरुलाई जेसीज अभियानमा लाग्न उत्प्रेरित गराउने लक्ष्य रहेको अर्यालले बताए । सानै उमेरदेखि सहयोग भावनाका अर्याल विभिन्न संघ संस्थामा रहेर समाजको हितको लागि काम गर्दै आउनु भएको छ । सकारात्मक सोचका साथ अघि बढ्ने लक्ष्य लिएर आफै देशमा केही गरौँ भन्ने मान्यता राख्दै युवा वर्गको नेतृत्व गर्दै आउनु भएको अर्यालको जेसीज यात्रा २०११ बाट सुरु भएको थियो । उहाँ नवलपुर वितरक संघ अध्यक्ष, जीवन ज्योति उच्च मा वि सल्लाहाकार, नवलपुर ग्रुपका आर्थिक संयोजक, लायन्स क्लब अफ नवलपुरका तेस्रो उपाध्यक्षलगायतका दर्जनौँ सामाजिक संघ संस्थामा आबद्ध भएर आफ्नो कुशल नेतृत्व सम्हालि सक्नु भएको छ ।
    व्यवसाय क्षेत्रमा समेत अब्बल अर्याल ब्रर्दशका प्रोपाइटर, कृषा डेभ्लोपर्सका फाउन्डर, ज्ञान सूर्य किरण इन्टरपाइजेजका एम डी, जनकल्याण प्लाष्टिक उधोगका प्रबन्धक जस्तो गहन र महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएको उहाँ नवलपुर क्षेत्रका कुशल, अब्बल र सफल युवा व्यवसायीको पङ्तिमा हुनुहुन्छ ।२०११ बाट जेसीज अभियानमा सक्रिय अर्याल २०१२ मा शाखा सम्पादक, २०१३ मा तालिम निर्देशक, २०१४ मा उपाध्यक्ष, २०१५ मा कार्यकारीणी उपाध्यक्ष, २०१६ मा अध्यक्ष सल्लाहकार हुँदै २०१७ मा नवलपुर जेसीजको नेतृत्व गरेका थिए । अर्यालले नेतृत्व गरेको नवलपुर शाखा २०१७ मा नेपाल जेसीजबाट उत्कृष्ट शाखाको अवार्ड प्राप्त गरेको थियो ।
    जेसीज यात्राको सुरुवातीदेखि नै सक्रिय कृष्णप्रसाद अर्यालले सबै महाधिवेशन, एरिया कन्फ्रेन्स, लोमनोम लिडर एकाडेमीमा सक्रिय सहभागिता जनाउँदै आउनु भएको छ । जेसी आई नेपाल एकेडेमी २०१७ बाट दिक्षित अर्याल २०१८ मा जापान सम्पन्न एसीया प्यासीफीक कन्र्फेन्समा समेत सहभागि जनाइसक्नु भएको छ ।

    उहाँले जेसीज अभियानलाई निरन्तरता दिँदै वर्ष २०१९ का लागि राष्ट्रिय उपाध्यक्ष पदको उम्मेदवारी दिनु भएको छ ।
    उहाँले विभिन्न समयमा उहाँले चिन, भारत, थाइल्याण्ड, सीङगापुर, मलेशीया, जापानलगायतका देशहरुको भ्रमण गर्नु भएको छ ।
    सकारात्मक सोच र विलक्षण प्रतिभाका धनी अर्याल जे सी आईको मिसन भिजनलाई आत्मसाथ गर्दै यूवाहरुलाई सकारात्मक सोचका साथ उद्यमशील बनाउने लक्ष्यका साथ राष्ट्रिय उपाध्यक्षको उम्मेदवारी दिएको बताउनु भयो ।

     

    ratokalam.com प्रकाशित

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution