• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा मस्जिद र मदरसाको अनुगमन, कोही लुकेका छैनन्

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख १७, बुधबार (६ साल अघि)
    Muslim-Namaj

    Advertisement

    परासी । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) मा रहेका मस्जिद र मदरसाको अनुगमनलाई तीव्रता दिइएको छ । उदयपुरको मस्जिदमा रहेका मुसलमा धर्मगुरु (जमाती) मा कोरोना सङ्क्रमण भेटिएपछि राष्ट्रिय मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले जिल्लाका विभिन्न स्थानमा रहेका मस्जिद र मदरसाको स्थलगत अनुगमन गरिरहेको हो । आयोगले भेषराज खरेलको संयोजकत्वमा आठ सदस्यीय अनुगमन समिति खटाएको छ । समितिले रामग्राम नगरपालिकाको परासी जामे मस्जिदसहित पाल्हीनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकामा रहेका मस्जिद र मदरसाको अनुगमन गरेको छ । समितिले नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम र बर्दघाट–सुस्ता पूर्व) दुवै जिल्लाका मस्जिद र मदरसाको अनुगमन गर्ने जिम्मा पाएको छ । पश्चिम नवलपरासीमा ५५ मस्जिद र ४३ मदरसा तथा पूर्वी नवलपरासीमा पाँच मस्जिद र दुई मदरसा छन् ।

     

    भारतीय सञ्चारमाध्यमले नेपालका मस्जिद र मदरसामा विदेशबाट जमाती लुकेर बसेको र उनीहरुबाट कोरोना सङ्क्रमणको जोखिम बढेको भनी अफवाह फैलाएपछि समितिले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थलगत अनुगमन गरिरहेको समिति सदस्य एवं सञ्चार प्रमुख हैदर अलि मोमिनले राससलाई जानकारी दिनुभयो । “हामीले अनुगमनमा विशेषगरी दुई वटा कुरालाई केन्द्रित गरेका छौँ, विदेशबाट जमातीहरु आए÷नआएको र बन्दाबन्दीका कारण मुस्लिम समुदायमा परेको समस्या र अवस्थाको विषयमा जानकारी लिइरहेका छौँ”, उहाँले भन्नुभयो । समितिले बन्दाबन्दीको पालना गर्न पनि सबैमा आग्रह गरेको छ । अहिलेसम्मको अनुगमनका क्रममा कोही पनि धर्मगुरु वा अपरिचित व्यक्ति मस्जिद र मदरसामा आएर लुकेको नपाइएको समितिले जनाएको छ । बन्दाबन्दीको पालना गरिएको तथा कुनै पनि मस्जिदमा सामूहिक नमाज पढ्न बन्द गरिएको पाइएको मोमिनले बताउनुभयो ।

    रमजानको महिना चलिरहेकाले अधिकांश मुसलमान सले घरमै नमाज पढिरहेको संयोजक खरालले बताउनुभयो । “प्रत्येक मस्जिद र मदरसाको अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको हो, कुनै पनि मस्जिद वा मदरसामा कोही पनि लुकेर बसेको पाइएको छैन”, उहाँले भन्नुभयो । अनुगमन समितिले बन्दाबन्दीका समयमा गरीबीका कारण समस्यामा परेका मुसलमान समुदायलाई पनि स्थानीय तहसँगको सहकार्यमा आवश्यक सहयोगका लागि सहजीकरण गर्ने जनाएको छ । पश्चिम नवलपरासीको अनुगमन सकिएपछि पूर्वी नवलपरासीका मदरसा र मस्जिदको अनुगमन गरिने सदस्य मोमिनले बताउनुभयो ।रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution