• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १८, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

३

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

४

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

५

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

६

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

७

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

८

वन उद्यममा जोडिँदै नवलपुरका महिला

९

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१०

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

११

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१२

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सांसद तिलक महतले भने – ‘प्रधानमन्त्रीलाई हटाउन पाइन्न भनेर हामीले बालुवाटारमा हस्ताक्षर गरेका हौं’

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ बैशाख १७, बुधबार (६ साल अघि)
    87379332_2784076611671315_1790671989980004352_n

    Advertisement

    काठमाडौ । पार्टी्भित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लागेपछि आफूहरूले प्रधानमन्त्रीको समर्थनमा बालुवाटारमा हस्ताक्षर गरेको नेकपाका एक सांसदले बताएका छन्। नवलपरासी पूर्व (नवलपुर) २ का नेकपा सांसद तीलबहादुर महत (तिलक) क्षेत्रीले गत चुनावमा जनादेश केपी शर्मा ओलीका पक्षमा आएकाले तत्काल उनलाई हटाउन नहुने भन्दै आफूहरूले हस्ताक्षर गरेको बताए। ‘नेपाली जनताले पाँच वर्षको निम्ति म्यान्डेट दिएको हो। पार्टी त छँदै थियो तर केपी ओलीलाई प्रधानमन्त्री बनाउने भन्ने अभिमत पाँच वर्षका लागि दिएको हुनाले बाँकी कार्यकाल पनि केपी ओलीलाई हो। केपी ओलीको साथमा हामी छौं। हामी पनि जनताको प्रतिनिधि भएको कारणले जनताले अभिमत दिएर पठाएको हुनाले हामी पनि छौं भनेर हस्ताक्षर गरिएको हो,’ उनले भने, ‘पार्टीको सचिवालयको सर्वसम्मत निर्णय भनेको पाँच वर्ष केपी ओली प्रधानमन्त्री बन्ने भन्ने हो। नेपाली जनताको माग पनि त्यही छ । मतदाताका हामी प्रतिनिधिहरू पनि उहाँको पक्षमा छौं।’

     

    उनले यसरी हस्ताक्षर गर्नेमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैका सांसद रहेको जानकारी दिए । दुबै संसदका गरेर झन्डै ९५ सांसदले हस्ताक्षर गरेको उनको दाबी छ । प्रधानमन्त्रीनिकट सांसद महेश बस्नेतले भने बालुवाटार अहिले हस्ताक्षर भइनसकेको बताए । ’भेल फुटेपछि बाँध बाँध्नुको कुनै महत्व छैन’, बस्नेतले भने, ’हामीले प्रधानमन्त्रीलाई तटबन्ध निर्माण गर्न सुझायौं। आवश्यक परे बहुमत सांसदको हस्ताक्षर संकलन गरौं भनेर सुझाव दिएका छौं।’ उनले नेकपामा प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको दाबी गरे। पार्टी्भित्र अनेक किसिमका गठबन्धन बनाएर छलफल भएकाले बहुमत प्रधानमन्त्रीले देखाइदिए त्यस्तो रोकिने बस्नेतले बताए ।

     

    ’राजनीतिक स्थिरताका लागि पनि प्रधानमन्त्रीले बहुमत देखाउनुपर्छ भन्ने धेरै सांसदको सुझाव आयो’, बस्नेतले भने, ’विभाजन रोक्न बहुमत देखाउँ।’ नेपालको संविधानमा संसदमा बहुमत प्राप्त पार्टीको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ । प्रतिनिधि सभा सांसदले मात्र संसदीय दलमा मत हालेर नेता चुन्न पाउँछन्। प्रतिनिधि सभामा नेकपाका एक सय ७६ सांसद छन्। संसदीय दलमा बहुमत सिद्ध गर्न प्रधानमन्त्री ओलीलाई ८९ जना सांसदको समर्थन चाहिन्छ ।(समाचार सेतोपाटी डटकमबाट)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution